• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, कार्तिक २१, २०८३
शुक्रबार, कार्तिक २१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प
  • ४१ मिनेट 

जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित
  • ५१ मिनेट 

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
  • ५३ मिनेट 

एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि
  • २२ घण्टा 

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
  • २३ घण्टा 

बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते
  • १ दिन 

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
  • १ दिन 

बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
  • ३ दिन 

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. १८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

  • २. भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

  • ३. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • ४. स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

  • ५. जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

  • ६. पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

  • ७. चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ८. मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

  • ९. लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

  • १०. अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु

बेइजिङ, तियानजिन र छन्दुमा कोरोना क्रमशः कम हुँदै

  •  बिहिबार, पुष १४, २०७९ मा प्रकाशित

बेइजिङ ।चीनका स्वास्थ्य अधिकारीहरूले बेइजिङ, तियानजिन र छन्दुमा कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको बताएका छन् । देशभर कोभिड–१९ को अवस्था अहिले उच्चस्तरमा रहेपनि बेइजिङ, तियानजिन र छन्दुमा कोभिड–१९ सङ्क्रमणले चरम सीमा नाघेको बताएका हुन्

देशभर हाल कोरोना सङ्क्रमित अधिक भए पनि हरेक प्रान्त र प्रदेशमा सङ्क्रमण दर फरक रहेको तथा सबैतिरको अवस्था एकै किसिमको नभएको सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख वु जुनयुले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।

राज्य परिषद् सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बेइजिङ, तियानजिन, हेबेइ, छन्दु, चोङकिङ तथा मध्य चीनका केही प्रान्तमा अन्य प्रान्तको तुलनामा सङ्क्रमण चाँडो फैलिएको र त्यो क्रमशः शिथिल हुँदै गएको जानकारी दिँदै प्रमुख वुले साङ्घाई, चोकिङ, आन्हुई, हुबेई, हेनान, जिलिन र फुजियानमा तुलनात्मक रुपमा तीव्र गतिमा फैलिएको बताए ।

ठूला र सघन जनसङ्ख्या भएका शहरमा भाइरस द्रुत गतिमा फैलिएको, जनसङ्ख्या र आकारका दृष्टिले साना र मध्यम शहरमा सङ्क्रमणको फैलावट पनि मन्द रहेको बताउँदै केन्द्रप्रमुखले चिसोमा सङ्क्रमणको थप जोखिम हुने, आगामी वसन्तोत्सवमा भीड हुनसक्ने भएकाले त्यसबाट बच्नुपर्नेमा उनले जोड दिएका छन् । महामारीको अवस्थालाई सबै स्थानीय तहले विश्लेषण एवम् अनुगमन गरी सर्वसाधारणको जीवनमा परेको प्रभाव कम गर्ने प्रयास जारी रहेको उनले बताए । रासस

बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प
जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

लोकप्रिय

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

ताजा

आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.