• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

मनकारीको सहयोगले सङ्कल रोकाको मिर्गौला प्रत्यारोपण सफल

  •  शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

गण्डकी ।सहयोगका भरमा २५ वर्षीय युवा सङ्कल रोकाको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बागलुङको ताराखोला–५ का रोकालाई दिदी पूर्णमाया रोकाले मिर्गाैला दान दिनुभएको हो । गाउँको नवसिर्जना र असारे युवा क्लबले चलाएको आर्थिक सहयोग अभियानबाट रोकाले पुनःजीवन पाउनुभएको हो ।

भक्तपुरको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सकले रोकामा मिर्गौला प्रत्यारोपण गरेको उहाँका भिनाजु कुलबहादुर रोकाले बताउनुभयो । रोका र मिर्गाैला दान दिने पूर्णमाया अहिले चिकित्सकको निगरानीमा हुनुहुन्छ । कुलबहादुरका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

“धेरै जनाले सहयोगको हात फैलाउनुभयो, उपचार सफल भएको छ, स्वास्थ्य अवस्था पनि राम्रो छ”, उहाँले भन्नुभयो, “गाह्रोसाह्रोमा सहारा दिनुहुने सबै हाम्रो परिवारका लागि धन्य हुनुहुन्छ, सहयोग रकमले लगभग उपचार खर्च धान्ने देखिएको छ ।”

अभियानबाट जुटेको रु १५ लाख ३५ हजार गत कात्तिकमा रोकाका परिजानलाई हस्तान्तरण गरिएको थियो । नवर्सिजना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेका अनुसार उक्त रकममध्ये रु ६५ हजार बहराइनमा रहनुभएका जीवन रोकामगरको अगुवाइमा उठेको थियो । परिवारको आग्रहमा दुई क्लब मिलेर सहयोग अभियान चलाएका थिए ।

“देशविदेशबाट धेरै सहयोगी अभियानमा जोडिनुभयो, त्यही कारण आज एउटा युवाले पुनःजीवन पाउनुभएको छ”, अध्यक्ष न्यूरेले भन्नुभयो, “अर्थाभावले उपचारबाट बञ्चित हुनुपर्ने स्थिति आउँदा यसअघि पनि हामीले यसरी नै गाउँमा रकमको जोहो गरेका धेरै उदाहरण छन् ।”

मिर्गाैलाको महँगो प्रत्यारोपण र उपचार थेग्न नसक्ने देखिएपछि रोकाका परिवारजनले सहयोगको याचना गर्दै आएका थिए । गत वर्ष विदेश जाने सुरसारमा रहेकै बेला रोकाका दुवै मिर्गाैलाले काम गर्न छाडेका थिए । अकस्मात बिरामी परेपछि विदेश जान नपाई उहाँ घर फर्कनुपरेको थियो ।

कमाउने उमेरमा रोगले च्यापेपछि रोका चिन्तित हुनुहुन्थ्यो । आफन्त, शुभेच्छुकलगायतको सहयोगमा उहाँमा मिर्गौला प्रत्यारोपण सफल भएपछि परिवारजनलाई पनि सन्तोष मिलेको छ । दुर्घटना या गम्भीर रोग लाग्दा पैसा नभएकै कारण उपचार पाउन नसक्ने व्यक्तिलाई यसरी नै अभियान चलाएर आर्थिक सहायता प्रदान गर्ने गरिएको क्लबका अध्यक्ष न्यूरेले बताउनुभयो ।

“यस्तै प्रकृतिका घटनामा अहिलेसम्म झण्डै रु एक करोड जति जुटाएर सम्बन्धित व्यक्ति र परिवारलाई हस्तान्तरण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “न्यून आय भएका परिवारमा कसैलाई जटिल स्वास्थ्य समस्या देखिएमा क्बलले आर्थिक सहयोग अभियान थाल्छ, त्यसमा स्वतःस्फूर्त रुपमा रकम जुट्छ ।” रासस

शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.