• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार

  •  बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इन्टर्नल मेडिसिन विभागद्वारा बिरामीहरूको उपचारका लागि दिँदै आएको विशिष्ट सेवाहरूमा विस्तार गरेको छ ।

विभागले फाल्गुण देखि हप्ताको हरेक बिहीबार बिहान १० बजे देखि १ बजेसम्म सञ्चालन हुने गरी Geriatric Clinic (Frailty/Multi-Morbidity Clinic) को थप सेवा शुरु गरेको हो ।

यस किसिमका Frailty/Multi-Morbidity Clinic नेपालमै पहिलो पटक प्रतिष्ठानमा शुरु भएको प्रतिष्ठानका प्रवक्ता डा.अन्जु प्रधानले जानकारी दिनुभयो ।

उक्त क्लिनिक ज्येष्ठ नागरिकहरूलाई उमेरका कारणले हुने आन्तरिक कमजोरी (Frailty) का साथै शारीरिक तथा मानसिक समस्याहरू जस्तै निन्द्रा नलाग्ने, खाना नरुच्ने, थकान महसुस हुने आदि तथा दुई वा सो भन्दा बढी रोग (Multi-Morbidity) भएका हरूको उपचार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको प्रवक्ता डा. प्रधानले बताउनुभयो ।

एउटै बिरामीलाई लामो समय लगाएर चेकजाँच गर्नुपर्ने भएको हुँदा अहिलेको सुरुवाती चरणमा एक पटकमा १५ जना बिरामीहरूलाई मात्र सेवा प्रदान गर्ने योजना रहेको बिपी प्रतिष्ठानले जनाएको छ ।

यसका साथै विभागले गर्भवती महिलाहरूमा देखापर्ने मधुमेह र थायराईडको असन्तुलन जस्ता स्वास्थ्य समस्याहरूको उपचारका लागि Pregnancy & Diabetes and Thyroid Clinic (गर्भवती तथा मधुमेह र थायराईड क्लिनिक) को पनि शुरुवात गरेको छ ।

विभागले महिनाको पहिलो बिहीबार Stroke Clinic, दोस्रो बिहीबार Headache Clinic, तेस्रो बिहीबार Epilepsy Clinic तथा चौथो बिहीबार Parkinson’s Disease & Movement Disorder clinic गरी चार प्रकारका Clinic हरू सञ्चालनमा ल्याएर बिरामीहरूलाई सेवा प्रदान गर्न शुरु गरेको छ ।

बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.