• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • ९ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ९ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १० घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • ११ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १३ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १६ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

प्रति १५ देखि २० हजार जीवित जन्मिएका बालबालिकामध्ये एकजनामा रेटिनोब्लास्टोमा

  •  शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित

काठमाडौं । रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दाबाट पलाउने क्यान्सर हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रति १५ देखि २० हजार जीवित जन्मिएका बालबालिकामध्ये एकजनामा रेटिनोब्लास्टोमा हुने गरेको छ ।

तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांक अनुसार नेपालमा बर्सेनि ५० जना रेटिनोब्लास्टोमाका नयाँ बिरामी थपिने गरेका छन् । बालबालिकामा यो रोग नवजात शिशुदेखि पाँच वर्षसम्मको उमेरमा देखिन्छ ।

आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारका अनुसार नेपाललगायत विकसित देशहरूमा यो रोगबाट हुने मृत्युदर ५० प्रतिशत रहेको छ ।

के हुन् रेटिनोब्लास्टोमाका लक्षण ?

रोटिनोब्लास्टोमा घातक वंशाणुगत रोग हो । बालबालिकाको आँखाको नानीको कालो भागमा सेतो टीका देखिनु, आँखाको डेढोपन हुनु, आँखा असामान्य रूपमा रातो हुनु र दुख्नु यसका लक्षण हुन् । त्यस्तै, दृष्टि कम हुँदै जानु, आँखाको आकार ठूलो हुँदै जानु, आकारभन्दा बाहिर जानु, पनि यो रोगका लक्षण हुन् ।

यस्तो लक्षण देखिएपनि बालबालिका भने स्वस्थ नै देखिने भएकाले उपचारमा ढिलाइ हुने गरेको बाल क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् ।

यसकारण घातक हुन्छ रेटिनोब्लास्टोमा

रेटिनोब्लास्टोमा भएका बालबालिकामध्ये ६० प्रतिशतमा एउटा मात्रै आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा यो रोग देखिन्छ । दुवै आँखामा यसको असर देखिएमा यसले शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना धेरै हुने डा. राजकर्णिकार बताउँछिन् ।

उनका अनुसार परिवारका एक बालबालिकामा यो रोग देखिए अन्य सदस्यमा पनि देखिनसक्ने भएकाले समयमै परीक्षण गर्नु आवश्यक हुन्छ । यो रोग अन्य क्यान्सरभन्दा छिटो फैलिने तथा समयमै उपचार नपाएमा आँखा गुमाउनुको साथै बालबालिकाको ज्यान नै जानसक्ने सम्भावना हुन्छ ।

कहाँ कसरी गरिन्छ उपचार ?

रेटिनोब्लास्टोमाका कुनैपनि लक्षण देखिए तुरुन्तै आँखारोग विशेषज्ञकहाँ पुर्‍याउनु पहिलो उपचार हो । आँखाको अल्ट्रासाउन्ड सीटी स्क्यान आदि पद्धतिबाट यो रोग पहिचान गरिन्छ । अन्य क्यान्सरमा जस्तै यसमा पनि विभिन्न थेरापी तथा शल्यक्रिया विधिबाट उपचार गरिन्छ । नेपालमा तिलगंगा आँखा अस्पताल, कान्ति बाल अस्पताल तथा टिचिङ अस्पतालबाट रेटिनोब्लास्टोमाको उपचार हुँदै आएको छ ।

शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.