• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

चितवन जीम हाउस र उज्यालो टाईम्सको आयोजित कार्यक्रममा ४७ जनाले गरे रक्तदान

  •  शनिबार, फागुन १३, २०७९ मा प्रकाशित

भरतपुर । चितवन जिम हाउस र उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
चितवन फिजिकल फिटनेश (चितवन जिम हाउस)का प्रबन्ध निर्देशक प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा प्रदेश सभा सदस्य चितवनका उत्तम जोशी प्रमुख अतिथि रहनुभएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि जोशीले जीम हाउस र उज्यालो मिडियाले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदाताहरुलाई पुण्य काम गर्ने अवसर प्रदान गरेको बताउनु भयो । कार्यक्रमले चितवनमा हुने रगतको अभावलाई केही कम गर्न महत्वपूर्ण भूमिका खेलेको उहांँले बताउनुभयो ।

कार्यक्रमका संयोजक, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक एवम् चितवन जिमका प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । रक्तदान कार्यक्रममा प्रमुख अतिथिले कार्यक्रमका सभापतिलाई ब्लड ब्याग वितरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
रक्तदान कार्यक्रमको अवसरमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवि पौडेल, रोटरी क्लव अफ नारायणी मिट टाउनका प्रथम उपाध्यक्ष भुपेन्द्र श्रेष्ठ, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटा, उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङका अध्यक्ष राजु भट्ट, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रकी प्राविधिक सिजन लामिछाने लगायत उज्यालो मिडियाका निर्देशकहरु हरि बहादुर भुजेल, राजकुमार श्रेष्ठ, चितवन जिम हाउसका सल्लाहकारहरु, प्रबन्धक , कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

चितवन जिम हाउसकी अनु गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन फिजिकल फिटनेश (चितवन जिम हाउस)का प्रबन्ध निर्देशक प्रकाश गुरुङले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.