• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आफ्नै लगानीमा डाक्टर पढाउंँदै लेकबेशी नगरपालिका

  •  शनिबार, फागुन १३, २०७९ मा प्रकाशित

सुर्खेत । लेकवेशी नगरपालिकाले आफ्नै लगानीमा डाक्टर पढाउन शुरु गरेको छ ।

नगरक्षेत्रमा एकजना पनि डाक्टर नभएपछि पालिकाले आफ्नै लगानीमा प्रति वर्ष एक जनालाई डाक्टर पढाउन कार्यक्रम शुरु गरेको हो । स्वास्थ्यकर्मीको अभावलाई परिपूर्ति गर्न निर्वाचनताका जनतासँग गरेको प्रतिबद्धता मध्ये नगरपालिकाकै लगानीमा चालु आर्थिक वर्षदेखि डाक्टर पढाउन शुरु गरिएको नगर प्रमुख उमेशकुमार पौडेलले जानकारी दिनु भयो ।

उहाँले यसै आर्थिक वर्षदेखि शुरु गरिएको ‘डाक्टर पढाउने कार्यक्रम’ अन्तर्गत छनौटमा परेका लेकबेशी नगरपालिका–१, निवासी नितेस पौडेललाई स्कुल अफ मेडिकल साइन्स धुलिखेलमा अध्ययन गर्न पठाइएको बताउनु भयो । उहाँका अनुसार पहिलो किस्ता बापत चालु आर्थिक वर्षमा १३ लाख रुपैयाँ दिएर अध्ययनमा गर्न लगाइएको छ । ‘पूर्ण छात्रवृत्तिमा पाँच वर्षसम्म (एमबिबिएस) अध्ययन पुरा नगरुन्जेल नगरपालिकाले सम्पूर्ण खर्च व्यर्होने छ,’ उहाँले भन्नु भयो , ‘एमबिबिएस अध्ययन पुरा गरिसकेपछि पूर्ण छात्रवृत्तिमा त्यसरी अध्ययन गरेका डाक्टरले पाँच वर्षसम्म नगरपालिका क्षेत्रमा अनिवार्य सेवा दिनु पर्नेछ ।’

नगरपालिकाले नै निःशुल्क ‘डाक्टर पढाउने कार्यक्रम’ कार्यक्रम शुरु गरेपछि युवाहरूमा उत्साह थपिएको उहाँको भनाइ छ । नगरपालिकाले ‘डाक्टर पढाउने कार्यक्रम’ लाई ऐन नै बनाएर कार्यान्वयन गरेपछि नगरका भित्रका प्रति वर्ष एक जना विद्यार्थीले निःशुल्क डाक्टर अध्ययन गर्न पाउने नगरपालिकाका सूचना अधिकारी दिपकध्वज हमालले बताउनु भयो । उहाँले वर्तमानमा शिक्षा क्षेत्रमा लगानी गरिएको भएपनि भविष्यमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता हुने विश्वास व्यक्त गर्नु भयो ।

शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.