• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

चितवन मुटु अस्पतालमा अत्यधुनिक सुविधा सहितको क्याथ ल्याब सेवा शुरु

  •  शनिबार, फागुन २०, २०७९ मा प्रकाशित

चितवन । चितवन मुटु अस्पतालमा अत्यधुनिक सुविधा सहितको क्याथ ल्याब सेवा शुरु गरिएको छ । आज अस्पतालमा प्रमुख अतिथि प्रमुख अथिति राष्ट्रिय मुटु तथा फोक्सो समाजका अध्यक्ष मुटुरोग विशेषज्ञ डाक्टर मनी प्रसाद गौतमले औपचारिक रुपमा शुभारम्भ गर्नुभयो ।

शुभारम्भ पछि बोल्दै प्राडा गौतमले चितवन मुटु अस्पतालले सुरु गरेको क्याथ ल्याब सेवाले सबै मुटुका सबै खाले विरामीलाई सेवा दिन सक्ने बताउनु भयो । सबै वर्ग र समुदायका बिरामीहरूलाई सेवाको सहज सरल र प्रभावकारी पहुंच पुरयाउने उहांँले विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले
काठमाडौं बाहिर पनि दिन शुरु गरिएको यस्ता सेवा विस्तारले मुटुरोगीको लागि ठूलो टेवा पुग्ने बताउनु भयो।
अस्पतालका सल्लाहाकार डा. इश्वरी राज लौडारीले चितवन मेडिकल सिटी भएपनि हेल्दी सिटी नभएको भन्दै सर्बसाधारणको पहुंँचमा यस्ता सेवा पुगेमात्रै चितवन मेडिकल सिटी बन्न मदत पुग्ने बताउनु भयो ।
अस्पतालका अध्यक्ष तथा मुटु रोग विशेषज्ञ डाक्टर शंकर लौडारीले क्याथ ल्याब प्रविधिको बारेमा जानकारी दिनुभएको थियो । उहांँका अनुसार अस्पतालमा क्याथ ल्याब ल्याईसकिएपछि २० जना विरामीको उपचार गरिसकिएको छ । ९ करोडको लागतमा यो मेशीन भित्रयाईएको हो । संसारमा यो सेवा सन् १९७७ बाट सुरु गरिएको थियो। सबैभन्दा पहिले यो प्रविधि जनावर प्रयोग गरिएपछि मात्र मानिसमा गरिएको हो ।

चितवन मुटु अस्पताल सहित चितवनमा मात्रै अब यो सेवा तीनवटा अस्पतालमा छन । चितवनमा सरकारी र नीजि सहित करीब एकदर्जन मुटुरोग विशेषज्ञ कार्यरत छन ।

अस्पतालका प्रबन्ध निर्देशक प्रभात शर्माले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा बद्री तिमिल्सिना,चन्द्र कान्त अधिकारी, कृष्ण भुर्तेल सहितको सहभागिता रहेको थियो ।

शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.