• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • १३ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • १३ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १४ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १५ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १७ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • २० घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • २ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ’

  •  बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्ररेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार’सम्बन्धी छलफल कार्यक्रममा सचिव पोख्ररेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न प्रमुख कठिनाइ रहेकाले सेवासुविधामा वृद्धि गरी दुर्गम क्षेत्रमा जनशक्तिलाई टिकाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो ।

“जनशक्ति व्यवस्थापन हुन नसक्नु प्रमुख समस्या हो । सबै कर्मचारी केन्द्रित हुन चाहन्छन् । दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखा परेको छ”, सचिव पोख्ररेलले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रका जनशक्ति चौबिसैँ घण्टा तयार रहनुपर्ने भएकाले स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि दुर्गम क्षेत्रमा कर्मचारीको आकर्षण बढाउन पारिश्रमिकलगायत अन्य सुविधालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा समितिका सभापति दिलकुमारी रावल थापाले समग्र स्वास्थ्य क्षेत्रको सुधार गर्दै सुदृढ बनाउनका लागि तीनै तहबीच नीतिगत, कानुनी व्यवस्थामा स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले कानुन निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच वृद्धि गर्न र विद्यमान स्वास्थ्य प्रणालीको सुधारका लागि मन्त्रालयले तहगतरूपमा समन्वय गरी अघि बढ्न आवश्यक रहेको सभापति थापाले जनाउनुभयो । उहाँले कोभिड सङ्क्रमणकालमा मन्त्रालयले गरेको जनचेतना कार्यक्रम प्रभावकारी भएकाले स्वास्थ्य क्षेत्रमा यस्ता कार्यक्रम आवश्यक रहेको औँलाउनुभयो ।

मन्त्रालयका सचिव देवकुमारी गुरागार्इंले स्वास्थ्य क्षेत्रमा सुधारका लागि तीन तहको समन्वयमा कार्ययोजना तयार गरेको बताउँदै विगतको तुलनामा हाल स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको जानकारी दिनुभयो ।

कार्यक्रममा निःशुल्क प्राप्त गर्ने औषधिमा अनुगमन गर्न, सबै सरकारी अस्पतालबाट बीमा सेवा प्राप्त गर्न, सबैको स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउन, सरकारी अस्पताललाई सुदृढ बनाउन, म्याद नाघेका औषधि बिक्री वितरणमा रोक लगाउने गरी नियमन गर्नेलगायत विषयमा छलफल भएको थियो ।

त्यस्तै आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्न नीतिगत रुपमा प्रष्ट व्यवस्था गर्न, स्वास्थ्यमा हानीकारक वस्तुबाट उठेको राजस्व स्वास्थ्य क्षेत्रमा नै लगानी गर्नुपर्ने, अस्पतालमा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने, जारी गरेको निर्देशन कार्यान्वयनमा अनुगमन गर्नुपर्नेलगायतका विषयमाथि छलफल भएको थियो ।

कार्यक्रममा, सभापति थापाले कोभिड सङ्क्रमणकालमा समितिले दिएका निर्देशन मन्त्रालयले प्रभावकारी ढङ्गले कार्यान्वयन गरेको बताउँदै आज छलफलमा उठेका विषयमाथि विश्लेषण गरी आवश्यक निर्देशन दिने जानकारी दिनुभयो । रासस

बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.