भरतपुर । नेपाल मेडिकल तथा बिक्री प्रतिनिधि संघ ( NMSRA) महाधिवेशन भोलि शुक्रबार हुंँदैछ ।
संघको २८ औं महाधिवेशन चैत्र ३ र ४ गते भरतपुरको दियालो फुडल्याण्डमा हुने भएको हो । दुई दिनसम्म चल्ने महाधिवेशनले आगामी कार्याकालको लागि नयांँ नेतृत्व चयन गर्ने संघले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
