• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

बर्दिबासमा आधुनिक दन्त अस्पताल सञ्चालनमा

  •  शनिबार, चैत ११, २०७९ मा प्रकाशित

महोत्तरी ।महोत्तरीको बर्दिबासमा अत्याधुनिक सेवासहितको दन्त अस्पताल सञ्चालन भएको छ । ओम समाज डेन्टल हस्पिटल काठमाडौँको सेवा मधेसमै प्रवाह गर्न स्थापित ओम समाज डेन्टल हस्पिटल बर्दिबासले आज एक समारोहबीच सेवा सुरु गरेको हो ।

कुशल विमान चालक क्याप्टेन विजय लामा, प्रसिद्ध नेपाली कलाकार निखिल उप्रेती, अस्पताल सञ्चालक डा सुभाषकुमार घिमिरे, मधेस प्रदेशसभा सदस्य शारदादेवी थापा र बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले संयुक्तरुपमा अस्पताल (हस्पिटल)को उद्घाटन गर्नुभयो ।

अस्पतालमा अत्याधुनिक प्याथोलेजी ल्याब, ओपिजी एक्सरे (मुखभित्रका सबै अवस्था देखाउनसक्ने), दाँत इनप्लान्ट र अनुहारको सौन्दर्य उपचार (कस्मेटिक उपचार)को व्यवस्था रहेको छ । अस्पतालमै फार्मेसी सुविधासमेत रहेको ओम समाज डेन्टल हस्पिटल बर्दिबासका मुख्य प्रशासक अजय रेग्मीले जानकारी दिनुभयो ।

मधेसको करिब मध्यभागमा पर्ने बर्दिबासमा सञ्चालनमा आएको यो अस्पतालले अब यस भेगका बासिन्दालाई मुखसम्बन्धी समस्याको उपचारका लागि टाढा जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पताल सञ्चालनमा सहयोग बढाउन मेधावी बचत तथा सहकारी संस्था पनि सञ्चालनमा ल्याइएको छ ।

यो सहकारीको पूरै मुनाफा गरिब तथा असहायको उपचारमा खर्चने अस्पतालका सञ्चालक डा सुभाषकुमार घिमिरेले प्रतिबद्धता जनाउनुभयो । “अस्पताल सञ्चालनका लागि सामान्य शुल्क राखिए पनि अर्थाभावले उपचार गराउन सकिएन भन्ने कसैले गुनासो गर्ने अवस्था आउन दिइन्न”, डा घिमिरेले भन्नुभयो ।

अस्पतालको सेवा, सुविधालाई सामान्य जनताको पहुँचमा पु¥याउन गरिने प्रयत्नमा आपूmहरूको साथसहयोग सधैँ रहने उद्घाटन कार्यक्रममा क्याप्टेन लामा र सिने कलाकार उप्रेतीले प्रतिबद्धता जनाउनुभयो । भारतका दन्तविज्ञ प्राध्यापक डा एमएस राजुले अस्पतालको सेवासुविधा दिनदिनै सहज र सुलभ बनाउँदै लगेर आधारभूत तहका नागरिकले ‘यो हाम्रो हस्पिटल’ भन्ने दिन हेर्न आपूm लालायित रहने बताउनुभयो ।

बर्दिबासमा यो अस्पताल निर्माणका लागि जग्गा खरिद, भवन निर्माण, आवश्यक उपकरण र प्रारम्भिक व्यवस्थापन खर्चसहित रु छ करोडको लागत रहेको मुख्य प्रशासक रेग्मीले जानकारी दिनुभयो । रासस

शनिबार, चैत ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.