• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ल्याप्रोस्कोपिक प्रविधि र सेवा

  •  शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

पुरानो प्रविधि र पद्धति बाट पेटमा ठाडो वा तेस्र्रो लामो चिरा पारेर गरिने शल्यक्रियाको अर्को विकसित तरिका अनुसार पेटमा स–सना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने तथा उपचार गर्ने उच्चतम आधुनिक प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो ।
केही वर्ष पहिले मात्रै महिला दिदीवहिनीहरुको पाठेघरको शल्यक्रिया गर्नु पर्दा पेट चिरेर गर्नुपर्ने अवस्था थियो ।

जसले गर्दा शल्यक्रिया गरेको घाउ छिटो निको नहुने र विरामीलाई लामो समय आराम गर्नुपर्ने लगायतका धेरै बाध्यता हुने गर्दथ्यो । पाठेघरको यस खाले उपचार पद्धतिको विकल्पमा विना चिरफार पीडा विना सानो प्वाल पारी ल्याप्रोस्कोपिक पद्धतिको माध्यम बाट विरामीको उपचार गर्ने प्रविधिको आवश्यकता अनुसार हाल संसारमा यसको निकै प्रभावकारिता संगै लोकप्रियता समेत बढिरहेको देख्न सकिन्छ ।

नेपालमा पनि विरामीको पाठेघरको शल्यक्रिया गर्नुपर्दा माथि उल्लेख गरिए जस्तै ओपन सर्जरी गर्नुपर्ने अवस्था विस्तारै कम हुदैँ गएको छ । काठमाडौं र नेपालका धेरै शहरहरुमा ल्याप्रोस्कोपिक पद्धतिका सेवा दिन सक्ने दक्ष जनसक्ति मार्फत विरामीहरुको रुचि र ईच्छा अनुसार यो खाले ल्याप्रोस्कोपिक सेवा उपलब्ध रहेको छ । मधेश प्रदेशको वीरगंज शहरमा पनि हाम्रो दक्ष मेडिकल टिमले केही वर्ष देखि उत्कृष्ट सेवा प्रदान गदैं आहिरहेका छौं ।

मधेश प्रदेश र छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्र बाट समेत सयौं विरामीहरु वीरगंजमा यो प्रविधिको सेवा लिन आहुने गर्नुहुन्छ । यो ठाउँका विरामीहरुको लागि यो सेवा प्रवाहले गर्दा विरामीहरुमा आर्थिक र अन्य शहरहरुमा जानुपर्ने समयको बचत हुनाले विरामीहरुको पनि निकै आर्कषण देखिन्छ ।

यो प्रविधिले पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हँुदा घाउ पाक्ने,दुखाइको पीडा कम हुने, साथै शल्यक्रिया गरेको ठाउँमा दाग नवस्ने हुनाले पनि महिला दिदीबहिनीहरुमा झनै रोजाईको प्रविधि बन्दै गइरहेको छ । हाम्रो प्रयास पनि आ–आफ्नो सेवा दिईरहेको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै शिक्षा,सचेतना र सेवामा विकाश गर्ने प्रयास निरन्तर रहिरहेको छ ।

लेखक डा.जगत कुमार दीप वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा वीरगंज ॐ हस्पिटल प्रा.लि.,वीरगंजमा कार्यरत हुुनुहुन्छ ।

शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.