• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार र औषधी प्रयोग गर्नेको सङ्ख्या बढ्यो

  •  मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा आयुर्वेद उपचार र औषधी प्रयोग गर्नेको सङ्ख्या पछिल्लो वर्ष ह्वात्तै बढेको पाइएको छ ।

जिल्लामा कोभिड सुरु भएदेखि यता आयुर्वेद उपचार र औषधी प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

काभ्रेपलाञ्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख डाक्टर वशंवदाम्बा कौडिण्यायनीले चालु आर्थिक वर्षको अन्तसम्ममा १५ हजार भन्दा बढीको सङ्ख्या आयुर्वेद उपचार तथा औषधी प्रयोग गर्नेको सङ्ख्या पुग्ने बताउनुभयो ।

जबकि कोभिड अगाडी यति धेरै आयुर्वेद उपचार र औषधी प्रयोग हुने गरेको थिएन । कोभिडको बेला मानिसहरूले मेडिकलको औषधि भन्दा जुडिबुटीलाई बढी प्रयोग गरेका कारण पनि त्यसयता यसको प्रयोगमा बढोत्तरी आएको बताइएको छ ।

सर्वसाधारणले आयुर्वेद उपचार र औषधीको प्रयोग बढाएसँगै सरकारले नयाँ प्रविधि समेत भित्र्याएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख डाक्टर कौडिण्यायनीले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रममा समेत आयुर्वेदलाई समावेश गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ । धुलिखेल, पाँचखाल, नमोबुद्ध र रोशी गाउँपालिकामा आयुर्वेद औषधालय रहेको छ । त्यसैगरी ४ वटा नागरिक आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । मण्डनदेउपुर र पनौती नगरपालिका तथा भुम्लु र बेथानचोक गाउँपालिकामा नागरिक आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् ।

बनेपामै २५ बेड क्षमताको आयुर्वेद अस्पताल निर्माणका प्रक्रिया समेत अघि बढाइएको छ । १५ रोपनी जमिनमा निर्माण हुने यो अस्पताल सुरुमा २५ बेडको हुनेछ । बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले आयुर्वेद अस्पताल बनेपामै निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

धुलिखेलमा पञ्जलीले २५ बेड क्षमताको आयुर्वेद अस्पताल सञ्चालन गरिरहेको छ । बनेपामा विशेषज्ञ सेवा सहितको ४ वटा आयुर्वेदका पोलिक्लिनिक सञ्चालनमा रहेका छन् । बनेपाबाटै अकुपञ्चर विधि मार्फत उपचार सुरु हुनेछ भएको छ ।

मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.