• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

शिविरमा हजार बढीको स्वास्थ्य परीक्षण

  •  आइतबार, चैत २६, २०७९ मा प्रकाशित

वीरगञ्ज । नेपाली सेना २८ नम्बर बाहिनी अड्डाको पहलमा श्री श्रीजंग गणले आयोजना गरेको शिविरबाट १ हजार भन्दा बढीले सेवा लिएका छन् । नेपाली सेना मध्य पूर्वी पृतना हेडक्वाटरको निर्देशन अनुरुप आयोजित शिविरमा सखुवाप्रसौनी, पटेर्वासुगौली, जिराभवानी गाउँपालिकासँगै बहुदरमाई नगरपालिकासमेतका बिरामीहरुले स्वास्थ्य परीक्षण गराएका हुन् । शिविरमा जनरल फिजिसियनदेखि आँखा, दाँत, नाक, कान, घाँटी, छाला, स्त्री तथा प्रसुती रोगहरुको चेकजाँच गरिएको थियो ।
शिविरमा वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंह, सर्जन डा. मनोज गुप्ता, स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा. लक्ष्मी थापा र डा. प्रिती यादव, नाक कान घाँटी रोग विशेषज्ञ डा. आमोद श्रेष्ठ, डेन्टल सर्जन डा. विकास पटेल, छाला विशेषज्ञ डा. निलमणी प्रियदर्शनी लगायतले बिरामीको चेकजाँच गरेका थिए ।

आँखा विशेषज्ञ एवम् केडिया आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. नितिन तुल्स्यान, डा. सरिता यादव, राजदेव साह, राजेश यादव, लालबाबु मण्डल लगायतले आँखाको परीक्षण गरेका थिए । नारायणी अस्पतालमा कार्यरत स्टाफ नर्सहरु सृष्टि बिष्ट, ओशिका भट्टराई, मनिषा पाण्डे, अस्मिता थापा, अस्मि बस्नेतले पनि शिविरमा सहभागी बिरामीहरुको नाम दर्ताका साथै मधुमेह तथा रक्तचाप परीक्षण गरेका थिए ।
ग्रामीण क्षेत्रमा रहेको सखुवाप्रसौनी गाउँपालिकाका जनतालाई उपचारका लागि बाहिर जानुपर्ने प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनासँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।

प्राथमिक उपचारका लागि सखुवाप्रसौनी गाउँपालिका पर्सा जिल्लाकै पहिलो पालिका भएको बताउँदै उनले पालिकाका ५ वटै वडाको स्वास्थ्य चौकीबाट पनि प्रभावकारी रुपमा सेवा प्रवाह भइरहेको बताए ।
नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिए । जनता र नेपाली सेनाबिचको सम्बन्धलाई सुमधुर बनाउन पनि शिविरले सघाउ पुग्ने बताउंँदै सुरक्षासँगै स्वास्थ्यलाई प्राथमिकता दिएको बताए ।
नेपाली सेनासँगै सखुवाप्रसौनी गाउँपालिका, नेशनल मेडिकल एशोसिएशन, केडिया आँखा अस्पताल, प्रभु हस्पिटल, श्रीराम हस्पिटल, शान्ति क्लिनिक र नेपाल औषधी कर्मचारी संघको समन्वयमा शिविर सम्पन्न भएको थियो ।

शिविरमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, श्रीजंग गणका गणपती कर्णेल डायमण्ड कार्की, सामाजिक अभियानताहरु प्रकाश थारु, दिलिपराज कार्की, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतको उपस्थिती रहेको थियो ।

आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.