• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

एएचएफ नेपालको पांँचबर्षे कार्ययोजना सार्वजनिक : सरोकारवालासंँग अन्तरक्रिया

  •  बुधबार, चैत २९, २०७९ मा प्रकाशित

चितवन । एचआईभी एड्सको निराकरणका लागि सहयोग गर्दै आएको अन्र्तराष्ट्रिय सामाजिक संस्था एएचएफले आफ्नो पांँचबर्षे भावी योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । भरतपुर अस्पताल भित्र सञ्चालन हुंँदै आएको एआरटी सेन्टरको लागि उक्त योजना सार्वजनिक गरेको हो । आज एएचएफले अस्पताल परिषरमा कार्यक्रम गरी सरोकारवालासंँग अन्र्तक्रिया पनि गरेको छ । सो अवसरमा एचआईभीको रोकथाम, उपचार र सचेतना बृद्धि गर्ने कामलाई एएचएफ नेपालले सन् २०२७ सम्म निरन्तरता दिने भएको एएचएफ नेपालका बागमती प्रदेशका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । । एएचएफ नेपालले भरतपुर अस्पतालको एआरटी सेन्टरमार्फत विगत केही बर्षदेखि एचआईभी संक्रमितको उपचार गर्दै आएको छ ।

सेवालाई सन् २०२७ सम्म निरन्तरता दिन तीन करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्राप्त भएको सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार एआरटी सेन्टरबाट हाल ११ सय ५१ जना एचआईभी सक्रिय संक्रमितले नियमित रुपमा एआरटी औषधी खाइरहेको उनले बताए । नियमित एआरटी खानेमा ५६६ जना पुरुष, ५४७ जना महिला र २८ जना बालबालिका रहेका छन् ।
कार्यक्रममा सरोकारवालाले एचएफको निरन्तर सहयोगबाट भरतपुर एआरटी सेन्टरको सेवा प्रभावकारी बन्दै गएको बताएका थिए ।

सो अवसरमा बोल्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गा सापकोटाले एचआईभी संक्रमितको उपचार प्रभावकारी र सेवाग्राही मैत्री भएको बताए । आगामी दिनमा पनि एआरटी सेन्टरले सेवालाई विस्तार गरी सचेतनाका कार्यक्रमलाई जनमानसमा पुरयाउने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले एचआईभी संक्रमितको उपचार पनि सरकारी अस्पतालभित्रै पाउँदा विरामीलाई सहज भएको भन्दै उपचारमा विरामीको पहुँच बढेको बताए । आगामी दिनमा पनि अस्पतालले संक्रमितको उपचारको लागि अस्पताल थप सक्रिय बन्ने भन्दै यसको न्यूनिकरण र निराकरणका सदैव आफ्नो सहयोग रहने बताए ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पछिल्ला दिनमा एचआईभी संक्रमित खुल्दै गएको र उनीहरुनै सचेतना अभिवृद्धिमा लागेको बताए । समाजमा एचआईभीबाट पनि बच्न सकिन्छ भन्ने सन्देश दिनु पर्ने भन्दै अभिमुखिकरण र सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाई थियो ।

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.