• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

काभ्रेपलाञ्चोकका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिने

  •  शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोकको धुलिखेलका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

जिल्लास्थित कोभिड–१९ अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समितिले पछिल्लो सातादेखि काभ्रेपलाञ्चोकमा कोरोना, डेङ्गु, रेबिज, झाडापखालालगायत रोग नियन्त्रणका लागि धुलिखेलका होटल व्यवसायीसँग छलफल गरी अभिमुखीकरण कार्यक्रम गर्ने योजना बनाएको हो । यसका लागि यहाँका होटल क्षेत्रलाई स्वास्थ्य सङ्कटमुक्त बनाउन आवश्यक ठानिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । सो अभियानअन्तर्गत पहिलो चरणमा होटलमा कार्यरत व्यक्तिलाई स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गराइने छ ।

“धुलिखेलका होटलले एउटा सुपरभाइजर तोक्नुपर्ने छ । उसले होटलमा आउने पर्यटक तथा पाहुनालाई स्वास्थ्य सङ्कट तथा महामारीबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डसहित उपायका बारेमा सचेत गराउनेछन्”, सेढाईँले भन्नुभयो । तोकिएका सुपरभाइजरलाई तालिम प्रदान गरिनेछ ।

धुलिखेलमा साना–ठूला गरी ४९ होटल छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको बताइएको छ । काडमाडौँबाट झण्डै ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका होटलमा करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेलका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक रु १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल व्यवसायी सङ्घ (हान)ले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लाका सबै क्षेत्र स्वास्थ्यका हिसाबले सुरक्षित छन् भन्ने सन्देश दिन जिल्ला र स्थानीय तहस्तरमा पनि कोभिड अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समिति गठन गरिएको बताउनुभयो । क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठ हरेक होटलले स्वास्थ्य मापदण्ड पूरा गर्न सुपरभाइजर तथा स्वास्थ्यकर्मी राख्ने बताउनुहुन्छ ।

काभ्रेपलाञ्चोकमा कोभिड–१९ बाट हालसम्म १८ हजार एक सय ९६ जना सङ्क्रमित भएकामा एक सय ९६ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । पछिल्लो समय कोरोनाबाट ३३ जना सङ्क्रमित छन् । रासस

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.