काठमाडौं । डा.आनन्दप्रसाद श्रेष्ठ स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित हुनुभएको छ ।
स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा वरिष्ठ रेडियोलोजिष्ट को रुपमा उहाँले पु¥याउनु भएको योगदानको उच्च मूल्यांँकन गर्दै उहांँ सम्मानित हुनु भएको हो । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको काठमाडौंमा आयोजित आठौं वार्षिकोत्सवको अवसर पारेर उहांँलाई सम्मानित गरिएको थियो । उहांँलाई नेपाल सरकारका उपप्रधानमन्त्री तथा कांँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह र नैनसिंह महरले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
