• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

  •  बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

जलेश्वर ।मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ ।

करिब तीन वर्ष पहिला जलेश्वर अस्पतालका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा खरिद गरिएका भेन्टिलेटर, मोनिटर, इको तथा सघन उपचारका उपकरण प्रयोगविहीन अवस्थामा रहँदा पनि सञ्चालनका लागि कुनै पहल नभएको नगरवासीको गुनासो छ ।

आव २०७७÷०७८ मा कोरोना नियन्त्रणका लागि पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इको र सघन उपचारका उपकरण खरिद गरी ५० श्ययाकोे कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गरिएको थियो ।

कोरोना नियन्त्रणका लागि विगत तीन वर्षअघि विभिन्न शीर्षकमा गरी रु १० करोडभन्दा बढी खर्च गरिए पनि महामारीका बेलामा भेन्टिलेटर र सघन उपचारकक्ष सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर अस्पतालले ती उपकरण प्रयोगमा ल्याउन सकेको थिएन ।

तीन वर्षदेखि प्रयोगविहीन बनेका उपकरणको ग्यारेन्टी र वारेन्टी पनि उपकरण थन्काइएका अवस्थामा नै सकिसकेको छ । जलेश्वर नगरपालिका–२ का लोसपा नेपाल नेता शिवचन्द्र चौधरीले ‘रेफर’ अस्पतालको रूपमा परिचित यस अस्पताल अहिले प्रादेशिक अस्पतालमा परिणत भइसक्दा पनि सरोकारबाला निकायको बेवास्ता र लापर्बाहीका कारण यसकोे सेवास्तर झन खस्किँदै गइरहेको आरोप लगाउनुभयो ।

स्थानीय नेकपा(माओवादी)का नेता मनोज साहले प्रदेशस्तरको यस अस्पतालमा सरकारले तोकेको निःशुल्क औषधिसमेत रोगीले नपाइरहेको गुनासो गर्नुभयो भने अर्का युवा नेता नवीन पाण्डेले पनि नेपाल सरकारले सरकारी अस्पतालमा ७० किसिमको औषधि रोगीका लागि निःशुल्क गरे पनि औषधि व्यवसायी र चिकित्सकको कमिसनका कारण अस्पतालमा रहेको समान्य औषधिसमेत रोगीले नपाइरहेको आरोप लगाउनुभयो ।

उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मनिषा भारद्वाजले यत्रो ठूलो अस्पतालमा आफू एक्ली स्थायी चिकित्सक रहेको र सबै क्षेत्र एक्लैले हेर्न नभ्याउँदा अस्थायी र करारको कर्मचारीबाट अस्पताल चलाइरहेको बताउनुभयो ।

उहाँले अस्पतालमा बाहिर चर्चा गरेजस्तो औषधि अभाव नरहेको र उपलब्ध औषधि बिरामीलाई वितरण गर्न कुनै कन्जुस्याइँ नभएको जिकिर गर्नुभयो ।

मधेस प्रदेशकी सामाजिक विकासमन्त्री सुरिता साहले दक्ष जनशक्तिको अवाभमा भेन्टिलेटर र सघन उपचार कक्ष सञ्चालनमा ल्याउन नसकिएकामा अब चाँडै ती उपकरण सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति र प्राविधिक पठाएर व्यवस्थितरुपमा सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.