• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

दङ्गीशरणका स्वास्थ्य संस्थामा निःशुल्क भिडियो एक्स–रे

  •  बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

दाङ । दाङको दङ्गीशरण गाउँपालिकाले पालिकाका सातवटै स्वास्थ्य संस्थामा आजदेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरेको छ । श्रीगाउँ स्वास्थ्यचौकी बागरमा एक कार्यक्रमका बीच भिडियो एक्स–रे सेवाको उद्घाटन गरिएको हो ।

ग्रामीण क्षेत्रका गर्भवतीले आफ्नो र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित राख्न ग्रामीण भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । उहाँले गिरीले अझै पनि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका गर्भवतीको गर्भजाँच, शिशु र आमाको स्वास्थ्य अवस्था जाँच्न घर–घरमा पुगी सेवा प्रदान गर्न स्वास्थ्य स्वयंसेविकाहरूलाई निर्देशन दिनुभयो ।

आफ्नो चुनावी प्रतिबद्वताअनुरुप महिला र गर्भवतीको सवालमा महत्त्वपूर्ण निर्णय गरेकाले पनि आफू स्वास्थ्यको क्षेत्रमा सधैँ गम्भीर रही अगाडि बढ्ने उहाँको भनाइ थियो ।

पालिका उपाध्यक्ष पीमा वली खड्काले दङ्गीशरणका दुर्गम भेगमा पनि भिडियो एक्स–रेसेवा पुग्ने भएपछि आफू धेरै खुसी भएको बताउनुभयो । यस्तै वडा नं ६ का अध्यक्ष रोशनजङ्ग शाहले प्राथमिक स्वास्थ्य केन्द्र बागरबाट स्तरीय स्वास्थ्य सेवाका लागि आफू लागिपरेको बताउनुभयो ।

बुधबारदेखि दङ्गीशरणभित्रका स्वास्थ्य संस्थामा गर्भवतीले आफ्नो बच्चाको अवस्था र आमाको अवस्थाबारे जानकारी लिन पाउने भएपछि स्वास्थ्यमा ठूलो सहयोग मिल्ने गाउँपालिकाले अपेक्षा लिएको छ । ग्रामीण भिडियो एक्स–रे मेसिनको प्रयोगले आमा र बच्चाको खतराको अवस्थालाई जानकारी दिने र ग्रामीण भेगका गर्भवतीले निःशुल्क सेवा पाउने भएका हुन् ।

बुधबारदेखि शुभारम्भ भएको गर्भवती परीक्षण सेवा दङ्गीशरणका सातवटै वडा तथा टोलमै पुगी समयतालिका बनाई निःशुल्क गर्भवती भिडियो एक्स–रे सेवा शुभारम्भ गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बागरका व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष शाहले बताउनुभयो ।

स्वास्थ्य संस्थाको पहुँचदेखि टाढा रहेका गर्भवतीका लागि घरमै पुगी निःशुल्क सेवा प्रदान गरिने स्वास्थ्य केन्द्र बागरका डा सुगत अधिकारीले बताउनुभयो । भिडियो एक्स–रे सेवाको मुख्य उद्देश्य शिशु मृत्युदर र मातृ मृत्युदर घटाई दिगो विकास लक्ष्यमा सहयोग पु¥याउने रहेको अस्पतालले जनाएको छ । रासस

बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.