• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

‘सूर्तीजन्य पदार्थ प्रयोग न्यूनिकरणमा चुनौति ’

  •  बुधबार, जेठ १७, २०८० मा प्रकाशित

चितवन । चितवनका चिकित्सकहरुले सूर्तीजन्य सेवनकर्ताहरु बढ्दै गएको बताउनु भएको छ । यसका प्रयोगकर्ताको अनुपात बर्षेनी बढ्दै गईरहेको उहांँहरुको भनाई छ ।
आज विश्व सूर्तीजन्य रहित दिवसको अवसरमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सूर्तीजन्य प्रयोगकर्ता न्यूनिकरणमा चुनौति थपिएको बताउनु भएको हो ।
सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले सूर्तीजन्य प्रयोग कर्ता विश्वभर मात्र नभई नेपालमा पनि बढ्दै गएको बताउनु भयो । ‘सूर्तीजन्य पदार्थ प्रयोग गर्ने संख्या किशोर– किशोरी युवा–युवतीको संख्या बढ्दै गएको पाएका छौं उहांँले भन्नुभयो, यो समस्या समाजको लागि मात्र नभई देशको लागिनै चुनौति बनेको छ ।’ नेपालमा क्यान्सरको उपचार सहज हुंँदै गएपनि प्रयोगकर्तामा कमी भने नआएको उहांँको भनाई छ ।
अस्पतालका कार्यवहाक कार्यकारी निर्देशक डाक्टर कृष्णसागर शर्माले सरकारले यसको नीति कार्यन्वयनमा कडाई नगरेकोले पनि सूर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको बताउनु भयो । जसका कारण पछिल्लो समय अस्पतालमा फोक्सोका क्यान्सर र मुखका क्यान्सरका बिरामी अस्पतालमा बढी आएको उहांँले जानकारी दिनुभयो । यसको न्यूनिकरणका लागि सचेतना एवं निरुत्साही गर्ने योजना तीनै तहका सरकारले ल्याउनु पर्ने उहांँले धारणा राख्नुभयो । विश्वमा प्रत्येक बर्ष दुईसय हेक्टर जमीन सुर्तीजन्य खेतीको लागि थपिएको भन्दै भविष्यमा यसको असर खाद्य संकटमा पर्ने उहांँको भनाई छ ।

अस्पतालकी अर्का डाक्टर अस्मिता रानाले प्रस्तुतिकरण दिँदै नेपालमा सूर्तीजन्य पदार्थको शिकारमा ३८ लाख नागरिक परेको बताउनु भयो । ‘हामीले क्यान्सर विरामीलाई वर्गीकरण तीन चरणमा गरेका छौं । पहिलो प्रत्यक्ष सेवन गर्ने, दोस्रो प्रत्यक्ष सेवनकर्ताको नजिक बस्ने र तेस्रो चरण सूर्तीजन्य पदार्थ प्रयोग गरेको स्थान अन्य व्यक्तिले प्रयोग गर्नु ।’ उहांँले भन्नुभयो ।

उहांँले सूर्तीजन्य प्रयोग बृद्धिमा चुनौति रहेको भन्दै हरेक १० वटा क्यान्सर रोगमध्ये ९ वटा सूर्तीजन्य पदार्थको प्रयोगले भएको जानकारी दिनुभयो । सूर्तीजन्य पदार्थको प्रयोगको फजुल खर्चसंँगै क्यान्सर उपचार खर्च गुणात्मक रुपमा बढी हुने गरेको उहांँको भनाई थियो ।

हरेक बर्षक ३१ मे मा विश्व सूर्तीजन्य रहित दिवस मनाईदै आएको छ । यसैक्रममा चितवनमा पनि ‘खाना चाहियो, सूर्तीजन्य पदार्थ चाहिएन’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व सूर्तीजन्य रहित दिवस मनाईएको छ ।

बुधबार, जेठ १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.