• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

एन्टिमाइक्रोबियल रेजिस्टेन्स’विरुद्ध पत्रकारलाई सचेतना

  •  बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित

कर्णाली ।कर्णाली प्रदेशका पत्रकारलाई ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ (प्रतिजैविक प्रतिरोध)विरुद्ध सचेतना प्रशिक्षण दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा अमेरिकी सहयोग नियोग, युएसएआईडीको सहयोगमा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यशाला गोष्ठीमा यहाँका पत्रकार तथा सञ्चारकर्मीलाई सचेतना प्रशिक्षण दिइएको हो ।

युएसएआईडीका मेडिसिन टेक्नोलोजिज एण्ड फार्मसेउटिकल सर्भिस कार्यक्रमका वरिष्ठ प्राविधिक सल्लाहकार डा सन्तोष दुलालले एन्टिमाइक्रोबियल र यसको प्रतिरोधको पृष्ठभूमि, विश्वव्यापी फैलावट, राष्ट्रियस्तरमा देखापरेका चुनौती र भोग्नु परेका असरबारे प्रस्तुति राख्नुभयो ।

“एन्टिमाइक्रोबियल रेजिस्टेन्स विश्वमा मौन महाव्यायधिका रुपमा देखापरेको छ,” उहाँले भन्नुभयो, “विश्वमा ५० प्रतिशत एन्टिबायोटिकमा अनावश्यक प्रयोग हुँदा त्यसले मानव जीवन, कृषि, प्राणी र वातावरणमा ठूलो असर परेको छ ।” यसबाट नेपाल जस्ता विकासोन्मुख देशले समस्या भोग्दै आएको बताउँदै डा दुलालले यसको चुनौती र असरको सामनाका लागि विश्वव्यापीरुपमा रणनीति बनिसकेको र नेपालले पनि एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँग जुँध्न राष्ट्रिय कार्ययोजना निर्माण गरेको जनाउनुभयो ।

त्यस्तै, युएसए आइडीका डा विवेका श्रेष्ठले एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँगको लैङ्गिक असर र एक स्वास्थ्य नीतिको अवधारणाबारे आफ्नो प्रस्तुति राख्नुभयो । संस्थाका अर्जुन अधिकारीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पारेको प्रभावका विषयमा खोज पत्रकारितासम्बन्धीका विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

एन्टिबायोटिकको प्रयोगले हुने असरबारे सातै प्रदेशका नागरिकलाई सुसूचित गराउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिकालाई ध्यानमा राखेर सचेतना प्रशिक्षण सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्लेले सचेतना अभिवृद्धिमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रवीन खड्काले व्यक्ति, समाज र सिङ्गो मुलुकलाई प्रभाव पार्दै गएको एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे जनस्तरमा चेतना छर्न पत्रकारको अहम् भूमिका रहेको जनाउनुभयो ।

युएसएआईडीका देशीय परियोजना निर्देशक डा ब्रिना ट्रयापले एन्टिमाईक्रोबियल रेजिस्टेन्सले पारेको विश्वव्यापी असर र नेपाल जस्ता विकसित देशले भोग्नुपरेका समस्याका बारेमा जानकारी दिनुभयो ।

“यसले मानवजीवन, कृषि, जनावर तथा वातावरणमा असर पारेको छ,” उहाँले भन्नुभयो, “यो विषयको उजागर गर्न र नागरिकलाई सचेत गराई नीति निर्मातालाई दबाब दिन पत्रकार सञ्चारकर्मीको महत्वपूर्ण भूमिका छ ।”

बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.