• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

जथाभाबी एन्टीबायोटिक औषधिको प्रयोग बढ्दै गएकोमा चिकित्सकद्धारा चिन्ता व्यक्त

  •  शनिबार, असार १६, २०८० मा प्रकाशित

पोखरा । जथाभाबी रूपमा एन्टीबायोटिक औषधिको प्रयोग बढ्दै गएकोमा चिकित्सकहरूले चिन्ता व्यक्त गर्न थाल्नु भएको छ । एन्टिमाइक्रोबियल रेसिस्टेन्सको विश्वव्यापी अवस्था र नेपालमा एन्टिबायोटिक औषधिले पशु, कृषि, मानवमा पुर्याएको असरका बारेमा हालै पोखरामा आयोजित एक दिने पत्रकार सचेतना कार्यक्रममा चिकित्सकहरूले जथाभाबी रूपमा एन्टीबायोटिक औषधिको प्रयोग बढ्दै गएकोले यसबाट प्रत्यक्ष मानव स्वास्थ्यमा गम्भीर असर पर्ने र ठुलो आर्थिक क्षति हुने दाबी गर्नु भएको हो।

हाल विश्वमै एन्टीबायोटिक सुस्त महामारीको रुपमा देखा परेको, चिकित्सकको सल्लाह बिना आफु खुसि प्रेसक्रिप्सन लिने गरेको, एन्टीबायोटिक मानवले प्रयोग गरि वातावरणमा प्रदूषण हुने गरेको, जनावरहरूमा समेत प्रयोगले मानव स्वास्थ्यमा असर पर्दै गएको चिकित्सिकहरुको भनाई थियो । यसको नियमन गर्ने निकाय प्रायः मौन रहेको कारण बजारमा यसको अत्यधिक प्रयोगले गर्दा मानव, जनावर र वातावरणको चक्रीय प्रणालीमा समेत असर पर्दै गएको चिकित्सकहरूले दाबी गर्नु भयो ।

यूएसएआईडिका वरिष्ठ प्राविधिक डा.सन्तोष दुलालले मानव स्वास्थ्यलाई नै असर पार्ने गरि बजारमा जथाभाबी रूपमा एन्टीबायोटिक औषधि प्रयोग गर्नु एटमबम जस्तै भएको बताउनु भयो । एटमबमलाई जसरी उचित ढंगले प्रयोग गर्न सकिँदैन त्यसै गरि एन्टीबायोटिक जथाभाबी रूपमा प्रयोग गर्दा मानवमा भयङ्कर क्षति हुने डा. दुलालले दाबी गर्नु भयो ।

ब्याक्टेरियाबाट हुने सङ्क्रमणलाई कुनै पनि औषधिले काम नगर्ने वा कोभिडकै बिरामीलाई पनि उपचार गर्दा औषधिले काम नगर्ने समस्या हुने डा.दुलालको भनाई छ । मिडियाकर्मी मार्फत सचेतना अभियान अन्तरगत गण्डकी प्रदेशमा उक्त कार्यक्रम गरिएको हो ।

गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोद बिन्दु शर्माले भुसको आगो सल्केसरी समाजमा एन्टीबायोटिक फैलिएको दाबी गर्नुभयो । मानव सभ्यतामा यसले ठुलो चुनौती दिएको उहाँको भनाई छ । मन्त्रालयका महानिर्देशक खिम बहादुर खड्काले जथभावीरूपमा चिकित्सकको सल्लाह बिना आफूखुसी एन्टीबायोटिक प्रयोगले मानव स्वास्थ्यमा असर परेको बताउनुभयो । यसको नियमन हुन नसकेको उहाँको भनाई थियो ।

मन्त्रालयका फार्मेसी अधिकृत साजन बरालले एन्टीबाईटीक औषधि लिँदा चिकित्सकको अनुमति बिना बिक्री वितरण गर्न नहुने बताउनु भयो । यसको नियमन गर्न नसक्दा यसको मेडिकलहरूमा जथाभाबी रूपमा बिक्री वितरण भएको उहाँले दाबी गर्नु भयो ।

७५ प्रतिशत जनावरका कारण मानिसलाई सरुवा रोग लाग्ने गरेको डा. बिबिका श्रेष्ठले बताउनु भयो । संक्रमण रोकथाम र नियन्त्रण गर्न, लैङ्गिक विभेद गर्न नहुने, एन्टिमाइक्रोबियलको समुचित प्रयोग गर्ने, एएमआर सम्बन्धी क्रियाकलापहरू अनुसन्धान र आविष्कारहरूमा लगानी गर्नुपर्ने उहाँले बताउनु भयो । उक्त संस्थाले सो कार्यक्रम सातौँ प्रदेशको रुपमा गण्डकीमा आयोजना गरेको अर्जुन अधिकारीले बताउनु भयो ।

शनिबार, असार १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.