• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

माडीको स्वास्थ्य शिविरमा १२३ जनाले लिए सेवा

  •  शनिबार, असार १६, २०८० मा प्रकाशित

चितवन । माडीको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगका १२३ जना बिरामीले सेवा लिएका छन् ।
७२औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन चितवन, पुष्प–मदन स्मृति वनवाटिका, लक्ष्मीनिवास माडी, नेकपा (एमाले) माडी नगर कमिटी र मोडर्न अस्पताल भरतपुरको आयोजनामा शिविर सम्पन्न भएको थियो ।

सेवा लिनेमध्ये ८६ जना महिला र ३७ जना पुरूष रहेका छन् । सेवा लिएकामध्ये ८० प्रतिशतभन्दा धेरै हार्डजोर्नीका समस्या रहेको मोडर्न अस्पतालका प्रबन्धक विष्णु भट्टले जानकारी दिए ।
शिविरमा अर्थाेपेडिक सर्जन डा. अरूण सिग्देल, फिजिसियन डा. प्रतीक न्यौपाने, गाइनोकोलोजिष्ट डा. केशव आचार्य, मेडिकल अफिसर डा. संवाद आचार्य, एनेस्थेसियोलोजिष्ट डा. सञ्जय पौडेल, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. छाया भण्डारी, एचए विशालकुमार लाहेरा लगायत सक्रिय थिए ।

कार्यक्रममा पूर्वप्रदेश मन्त्री दावा लामा, माडी नगरप्रमुख ताराकाजी कुमारी महतो, एमाले केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटा, एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारी, फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी र सचिव श्याम विष्ट लगायतको सहभागिता थियो ।
फाउन्डेसनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

शनिबार, असार १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.