• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

बर्दघाट देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा

  •  शुक्रबार, असार २२, २०८० मा प्रकाशित

नवलपरासी । १६ वटा वडा रहेको पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकालाई आज नगर अन्तर्गतको देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा सो घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले सबै सूचकहरू पूरा गरी घोषणा गर्नु मात्र नभै यसको दिगोपना र स्थायित्व चुनौतीको विषय रहेको बताउँदै यसका आधार र मापदण्डलाई निरन्तरता दिन सक्नु पर्नेमा जोड दिनु भयो ।स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकाले ग्रामीण स्तरका तल्लो तहका विपन्न समुदायहरूमा विषय विशेषज्ञ सहितको स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने अवधारणा सहित प्रदेश सरकार लागिरहेको उहाँले उल्लेख गर्नुभयो ।

“हरेक जिल्ला अस्पतालहरूमा विषय विशेषज्ञ सहितका चिकित्सक व्यवस्थापन गरिने छ, ग्रामीण दूर दराजमा समेत आवश्यक प्रोत्साहन गरि चिकित्सक पठाएर सबै नागरिकलाई स्वास्थ्योपचारको पहुँचमा पुर्याईने छ” मन्त्री खनालले भन्नुभयो ।लुम्बिनी प्रदेश अरू सूचकहरूमा माथि रहेपनी मातृ मृत्युदर बढ्दो रहेको बताउँदै यसको न्यूनीकरणका लागि आवश्यक कदम चालिने उल्लेख गर्नु भयो । मन्त्री खनालले प्रदेशका अस्पतालहरू रगतको निःशुल्क व्यवस्था मिलाइएको त्यसको खर्च प्रदेश सरकारले बेहोर्ने बताउनुभयो ।अस्पतालहरू मूलतः प्रविधिमैत्री र दस जनशक्ति युक्त हुनु पर्नेमा मन्त्री खनालको जोड रहेको थियो । जनताले प्रत्यक्ष रुपमा लाभ लिने गरी बजेट बिनियोजन भएको स्वास्थ्य मन्त्री खनालको दाबी थियो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले केही वर्षभित्रमै सबै आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको स्थापना र नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन सुविधा युक्त र प्रभावकारी बनाउँदै नगर मातहतका स्वास्थ्य सस्थाहरुमा सेवा बिस्तार गर्दै लगिने बताउनु भयो ।श्रेष्ठले नगर पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा हुनुमा स्वास्थ्यकर्मी,आम सेवाग्राही र महिला स्वास्थ्य स्वयंसेविका हरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भयी । कार्यक्रममा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो ।

शुक्रबार, असार २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.