• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २६ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २९ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३२ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३५ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

मेथिनकोट अस्पतालको सेवा विस्तार

  •  बिहिबार, साउन ०४, २०८० मा प्रकाशित

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालमा सेवा विस्तार गरिएको छ । अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अस्पतालमा हाल ओटी (अप्रेसन थ्रेटर), डायलासिस सेवा थपिएको छ । काठमाडौँस्थित गङ्गालाल अस्पतालको सहकार्यमा हृदयाघात सम्बन्धी उपचार सेवा, मानसिक स्वास्थ्य अस्पताल पाटनको सहकार्यमा मानसिक स्वास्थ्य सेवालगायत आइसियु, भेन्टिलेटरसहित अस्पतालका सम्पूर्ण सेवालाई थप प्रभावकारी बनाइएको अस्पतालका प्रमुख डा मधुकर दाहालले बताउनुभयो । उहाँका अनुसार जनशक्ति व्यवस्थापन गरी हाल सुरु गर्न लागिएको डायलासिस सेवाले मिर्गौला रोगीका लागि निकै राहत पुग्नेछ ।

अस्पतालमा २४सै घन्टा आकस्मिक सेवाका साथै प्रयोगशाला, एक्स–रे, प्रसूति, फार्मेसी तथा अन्य सेवा विस्तार गरी गरिएको डा दाहालले बताउनुभयो । “सेवा प्रभावकारी बनाउँदै लगिएकाले बिरामीको विश्वास बढेको छ । गुणस्तरीय प्रयोगशालाका कारण स्थानीय तथा छिमेकी जिल्ला सिन्धुलीका नागरिकले पनि सेवा लिएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार पचास श्ययामा सञ्चालित यस अस्पतालले गम्भीर समस्या भई बाहिर पठाउनु पर्ने(रिफर) बिरामीको सङ्ख्या घटाउँदै लगेको छ ।

त्यस्तै विभिन्न विपद्का समयमा घाइते भएका, सडक दुर्घटना तथा आकस्मिक सेवामा आउने बिरामीको सहजताका लागि आवश्यक तयारी गरिएको डा दाहालले जानकारी दिनुभयो ।

बाह्र दक्ष चिकित्सकसहित ६८ जना कर्मचारी रहेको उक्त अस्पतालले सामान्य चिरफार, स्वास्थ्य विमा कार्यक्रम, रेविजविरुद्धको खोप, महामारी नियन्त्रण, एचआइभी एड्स नियन्त्रण, क्षयरोग, कुण्ठरोग, किटजन्य रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैगरी हरेक शनिबार ‘मुख्यमन्त्री जनता स्वास्थ्य सेवा कार्यक्रम’समेत सञ्चालन भइरहेको छ ।

दाहालका अनुसार अस्पतालले बिरामीका लागि निःशुल्क खाना र खाजाका साथै सुत्केरी महिलाका लागि विशेष खानाको व्यवस्था गरेको छ । अस्पतालमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगर, तेमाल, रोशी, महाभारत, पाँचखाल नगर तथा रामेछाप, सिन्धुली, दोलखा, खोटाङ, ओखलढुङ्गा तथा बिपी राजमार्ग हुँदै यात्रा गर्ने अधिकांशले सेवा लिँदै आएका छन् ।

अस्पतालले शल्यक्रियाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरी महिलाको पाठेघरको उपचार, हड्डीको समस्या, हर्निया तथा हाइड्रोसिलका बिरामीको उपचार सुरु गर्ने जनाएको छ । जिल्ला अस्पतालको मान्यता दिइएको उक्त अस्पताललाई प्रादेशिकस्तरको बनाउन सेवा विस्तारमा तीव्रता दिइएको हो । रासस

बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.