• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १४ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

कार्यकुशलताको कदरस्वरुप प्रहरीलाई पुरानो मेडिकल कलेजको सम्मान

  •  मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित

चितवन । पुरानो मेडिकल कलेज, भरतपुरले चितवनमा कार्यरत प्रहरीलाई सम्मान गरेको छ । अस्पताल परिषर भित्रैबाट चोरी भएको चिकित्सकको मोटरसाईकल छोटो समयमै फेला पारेको भन्दै चितवन प्रहरीको कार्यकुशलताको कदरस्वरुप सम्मान गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालय परिषरमै गएर अनुसन्धानमा खटिने प्रहरीलाई सम्मान गरिएको सिक्युरिटी बिभाग प्रमुख अर्जुन गहतराजले जानकारी दिनुभयो ।

गहतराजका अनुसार यही श्रावण १७ गते पुरानो मेडिकल कलेज अस्पताल परिसर बाट अस्पतालका कर्मचारी डाक्टर आयाम गौतमको नाममा रहेको रा ४ प ७५४२ नम्बर को एन एस मोटर्साइकल चोरी भएको र उहांँ मार्फत प्रहरीलाई जानकारी गराईएको थियो ।

चितवन प्रहरीले चोरी भएको दुई दिन नबित्दै मोटरसाईकल सहित चोरी गर्नेलाई पक्राउन गर्न सफल भएको थियो । अस्पतालको मुख्य स्थान तथा बाटोमा सिसिटिभि जडान गरिएको र उक्त सिसिटीभी फुटेजको मदतले चोरी गर्नेको हुलिया पत्ता लगाई प्रहरीलाई अनुसन्धान र चोरी गर्नेलाई पक्राउन गर्न सहज भएको सिक्युरिटी बिभाग प्रमुख गहतराजले बताउनु भयो ।
हराएको मोटरसाइकल घटनामा संलग्न अनुसन्धान गर्ने प्रहरीको उच्च मनोबल , हौसला र उर्जा मिलोस भन्ने हेतुले कार्यालयमै गएर उहांँहरुलाई सम्मान गरिएको उहांँले बताउनु भयो । ‘कलेज परिषरमा हराएको केही समयमै भेट्टाएर मोटरसाईकल धनीले पाउनु ठूलो कुरा हो,गहतराजले भन्नुभयो , यसले नेपाल प्रहरी पनि हरेक काममा निपुर्ण र सक्षम छ भन्ने प्रमाणित पनि गराएको छ ।’

मोटरसाईकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरी अनुसन्धान भईरहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो । यस्ता चोरी कार्यमा संलग्न अन्यको पनि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । हालसम्म १३२ थान चोरी भएका मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा रहेको तथ्यांक छ । कार्यक्रममा कलेजका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपाने, डाक्टर प्रभास राय लगायतको उपस्थिति थियो ।

मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.