• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर

  •  आइतबार, भदौ १०, २०८० मा प्रकाशित

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल मार्गका ठाउँठाउँमा स्वास्थ्य परीक्षण सुरू गरेको हो ।

चिकित्सकसहितको स्वास्थ्य शिविर चोलाङपाटीमा रहने र सेनाका स्वास्थ्य प्राविधिकमार्फत उकालो चढ्दै गरेका यात्रुको उच्च रक्तचाप, मधुमेहलगायत रोगको लक्षण देखिएमा बाटोमै परीक्षण गर्ने व्यवस्था मिलाइएको विष्णुदल गणले जनाएको छ । यात्राका क्रममा तीर्थयात्रसलाई असहज भएमा आफ्नै जनशक्तिले छिटोभन्दा छिटो शिविरमा पु¥याइ प्राथमिक उपचार गर्ने व्यवस्थासहित घुम्ती परीक्षण सुरु गरिएको सेनाले जनाएको छ ।

प्राथमिक स्वास्थ्योपचारका साथै गोसाइँकुण्डमा स्नान गर्दा हुन सक्ने जोखिम न्यूनीकरण गर्न भक्तजनमाझ सहजीकरण गरिदिने, लेक लाग्ने समस्याका कारण शारिरिक अवस्था शिथिलता आएमा वा आउने सम्भावना भएका यात्रुलाई तत्काल बेँसीतर्फ झार्ने गृहकार्य पनि सेनाले सुरू गरेको छ ।

तत्काल उद्धार गरी छिटोछरितो मानवीय सेवाका लागि विष्णुदल गणले सुरू गरेको कदम गतवर्षको भन्दा यस वर्ष नयाँ भएकाले यस वर्षको धार्मिक मेला उत्साहजनक हुने यात्रुले प्रतिक्रिया दिएका छन् ।

लाङ्टाङ राष्ट्रिय निकुजको सुरक्षामा तैनाथ उक्त गणले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको आधार इलाका क्षेत्रको वन, बनस्पति, वन्यजन्तु एवं जैविक विविधताको संरक्षणका साथै मेला, पर्वमा सहजीकरण, प्राकृतिक विपद्को उद्धारलगायत कार्यमा समन्वय गरिरहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । उहाँका अनुसार गोसाइँकुण्डका यात्रुले ल्याएका सवारीसाधन धुञ्चेको खेलमैदानमा पर्किङ गर्ने व्यवस्था गरिएको छ ।

बजार हातामा कुनै पनि सवारीसाधन राख्न नपाइने उल्लेख गर्दै पालिकाले तय गरेको पार्किङस्थलमा मात्रै सवारी राख्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक खुला राखी यात्रुलाई यात्रा सहज बनाउन ट्राफिक प्रहरीले पहरा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमनकुमार थापाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सुरक्षा गस्ती यथेष्ठरूपले परिचालन गरी यहाँको सुरक्षालाई थप व्यवस्थित गरिएको छ । रासस

आइतबार, भदौ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.