• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अन्धोपन निवारणका लागि सहकार्य गरौँ : मन्त्री आचार्य

  •  सोमबार, भदौ १८, २०८० मा प्रकाशित

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले देशभर अन्धोपन निवारणका लागि सरोकारवाला सबै निकायलाई आह्वान गर्नुभएको छ ।

नेपाल नेत्रज्योति सङ्घ र दातृ निकाय सिबिएम ग्लोबलबीचको सहकार्यको ४० वर्ष पूरा भएको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री आचार्यले सरकारले आँखा स्वास्थ्य रणनीतिको सफल कार्यान्वयनका लागि सरकारसँगै सेवा प्रदायक संस्था र दातृ निकायबीच सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यी दुई संस्थाका बीचमा सहकार्य हुँदाको समयमा शून्य दशमलव ८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको अवस्था अहिले घटेर शून्य दशमलव २८ प्रतिशतमा पुगेको स्मरण गर्दै अन्धोपन निवारणका लागि सरकारले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सन् २०३० मा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने नेपाल सरकारको योजनालाई तपाईं हामी सबैको सहकार्यले सफल हुने विश्वास पनि मैले लिएको छु”, उहाँले भन्नुभयो, “आगामी दिनमा सरकारका तर्फबाट हुनसक्ने सहयोग र सहकार्यका लागि मैले आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

उहाँले आँखा उपचारमार्फत स्वास्थ्य पर्यटन विकाससँगै वैदेशिक मुद्रा आर्जन भइरहेको बताउनुभयो । “केही वर्ष अघिसम्म पनि नेपालबाट आँखा उपचारका लागि भारत लगायतका देशमा जानुपर्ने हाम्रो बाध्यता थियो”, उहाँले भन्नुभयो, “तर नेपाल नेत्रज्योति सङ्घ जस्ता सामाजिक संस्थाको प्रयास र मेहनतले वार्षिक लाखौँ भारतीय नागरिक नेपालमा आएर उपचार गराइरहनुभएको छ । यो नेपालका लागि गर्वको कुरा हो ।”

चालीस वर्षको सहकार्यमा एक करोड २० लाखभन्दा बढीलाई आँखा उपचार सेवा उपलब्ध गराएको नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घबाट २० लाखभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया सम्पन्न भएको छ । सन् १९८२ मा नेत्रज्योति सङ्घको आग्रहमा सिबिएमबीच औपचारिक सहकार्यको प्रारम्भ भएको थियो । सङ्घले अहिले देशभरमा २७ वटा आँखा अस्पताल, एक सय ५० वटा आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखामार्फत आँखा उपचार सेवा प्रवाह गरिरहेको छ । रासस

सोमबार, भदौ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.