• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बहिरा नागरिकको पहिचान सुनिश्चित गर्नुपर्ने माग

  •  शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय बहिरा महासङ्घ, नेपालले बहिरा नागरिकको पहिचान सुनिश्चित गर्नुपर्ने माग गरेको छ । महासङ्घले अन्तर्राष्ट्रिय साङ्गेतिक भाषा दिवसको अवसरमा आज विज्ञप्ति जारी गरी बहिरा नागरिकको पहिचान, पहुँच, अधिकार, समावेशीकरण, सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धी, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन, शिक्षा ऐनलगायत ऐनकानुनमा सुनिश्चित गरिएका हक अधिकारमा बहिरा नागरिकको पहुँच स्थापित हुनुपर्ने महासङ्घको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घको २०१७ डिसेम्बरको ७२औँ महासभाले पारित गरी हरेक वर्षको सेप्टेम्बर २३ तारिखलाई बहिरा नागरिकको सञ्चारको माध्यम साङ्गेतिक भाषाको अधिकारलाइ अन्तर्राष्ट्रिय साङ्गेतिक भाषा दिवसका रुपमा विश्वभर भव्यताका साथ मनाउने गरिएको छ । वार्षिक रुपमा मनाइने यस दिवसको यस संस्करणका लागि ‘संसारमा जहाँ बहिरा नागरिकले जहिले पनि सङ्केत गर्न सक्छन्’, भन्ने मूल नाराका साथ नेपालमा यस वर्ष पनि देशव्यापी रुपमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सन् १९५१ मा स्थापना भएपश्चात् विश्व बहिरा महासङ्घले निलो रिबनले समाजमा समानता र उनीहरूको राष्ट्रिय साङ्गेतिक भाषाको मान्यताको लागि शताब्दियौँदेखि बहिरा समुदायको कामको प्रतीकको रूपमा प्रयोग गर्ने गरेको छ ।

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको, राज्यले एवं अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिको अनुमोदन गरी सकेको एवं अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन जारी भइसकेको अवस्थामा अझै पनि बहिरा नागरिकको आधारभूत अधिकार सुनिश्चित हुन बाँकी नै रहेको महासङ्घको भनाइ छ । रासस

शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.