• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

सिरहाको चोहर्वास्थित नवनिर्मित भवनबाट सर्पदंश उपचार सेवा सञ्चालन

  •  सोमबार, असोज १५, २०८० मा प्रकाशित

सिरहा । चोहर्वास्थित नेपाली सेना बहादुर श्री शेर गणको परिसरमा नवनिर्मित सुविधा सम्पन्न भवनबाट सामुदायिक सर्पदंश उपचार सेवा सञ्चालनमा आएको छ ।

सामुदायिक सर्पदंश उपचार केन्द व्यवस्थापन समितिको समन्वय तथा बहादुर श्री शेर गणको पहलकदमीमा जिल्लाका विभिन्न पालिका, कार्यालय तथा व्यक्तिहरुको सहयोगमा निर्मित १० शैय्याको सर्पदंश उपचार केन्द्रबाट आजदेखि सेवा सञ्चालनमा ल्याइएको हो ।

श्री मध्यपूर्वी पृतना, बर्दिवासका पृतनापति उपरथी प्रेमध्वज अधिकारीले आज एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाली सेनाले हाल प्रदान गरिरहेको उपचार सेवा भवन निर्माणपछि थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उपरथी अधिकारीले सर्पले डसेमा समयमै उपचार नपाउँदा अहिले पनि सो क्षेत्रका नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने समस्यालाई मनन गर्दै नेपाली सेनाले सर्पदंशसम्बन्धी उपचार तथा सचेतानाका कार्यक्रम सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो ।

गोलबजार नगरपालिकाका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतो, अर्नमा गाउँपालिका प्रमुख रामप्रसाद यादवलगायत स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुले सर्पदंश उपचार केन्द्र भवन निर्माणमा खेलेको भूमिकाका लागि धन्यवाद दिनुभयो ।

उहाँहरुले आगामी दिनमा पनि स्थानीयलाई लाभ हुने सामाजिक क्रियाकलापमा स्थानीय तहले निरन्तर नेपाली सेनासँग सहयोग र सहकार्य गर्ने बताउनुभयो । व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार साहले विसं २०७२ देखि भवन निर्माण सुरु भएकामा विसं २०७० को संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संसद् विकास कोषबाट करिब रु १० लाख, स्थानीय पालिका, प्रदेश सरकारलगायत निकायबाट सहयोग प्राप्त गरी करिब रु डेढ करोडको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । रासस

सोमबार, असोज १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.