• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

भरतपुरको लाईलाईन हेयर ट्रान्सप्लान्टमा तीनदिने नि:शुल्क शिविर सञ्चालन हुंँदै

  •  सोमबार, असोज २२, २०८० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरले कपाल तथा अनुहारको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । स्किन केयरले असोज २८ देखि ३० गते सम्म काठमाडौँका विशेषज्ञद्वारा सेवाग्राहीलाई निःशुल्क कपाल तथा अनुहारको ओपिडी परीक्षण सेवा दिन लागेको हो ।

लाईफलाइनले चाडबाडको अवसर पारेर गुणस्तरीय सेवा दिने उद्देश्यसहित निःशुल्क ओपिडी परीक्षण सेवा दिन लागिएको संस्थाका सञ्चालक जयराम जोशीले जानकारी दिनुभयो । ‘हामीले भदौमा पनि दुईदिने निशुल्क परिक्षण गर्यौं । यहाँबाट हालपनि दन्त तथा अन्य थप उपचारमा २० प्रतिशत छुट दिदै आएका छौँ ।’ जोशीले भन्नुभयो । सेवाग्राहीको माग र गुणस्तरीय सेवा लिन काठमाडौं जान नपरोस भन्ने हेतुले पुनः निःशुल्क परीक्षणको आयोजना गरिएको उहांँले बताउनु भयो ।

उहांँका अनुसार लाईफलाईनमा अनुहारमा चाउरीपना, चायापोतो, दाग, कोठी भएका र पूर्ण रुपमा तालु भएको, कपाल झर्ने समस्या भएका बिरामीको आवश्यक परीक्षण र उपचार गरिनेछ । विशेषज्ञबाट दिइने यस सुविधाको समयमै लाभ लिन सेवाग्राहीलाई जोशीले आग्रह गर्नुभयो । यसअघि पनि हेयर केयर क्लिनिकले दांँतसम्बन्धी चेकजाँचको लागि निःशुल्क सेवा दिंँदै आएको छ भने थप उपचारमा २० प्रतिशत छुट सुविधा उपलब्ध गराउँदै आएको थियो ।

लाईफलाईनमा हाल कपाल पूर्णरुपमा झर्ने तथा पातलो हुने समस्या भएकाको कपाल उमार्ने र रोप्ने, कपालमा पीआरपी र जिएफसी गर्ने , अनुहारमा रहेको कोठीलाई पूर्ण रुपमा हटाउने, अत्यधुनिक मेशिनबाट अनुहारको हाईड्रो फेसियल गर्ने , बोटोक्स अनुहारको चाउरीपना हटाउने, नाक ओठको सर्जरी गरि मिलाउनुका साथै गालामा डिम्पल बनाउने लगायतका सेवा दिईरहेको जोशीले जानकारी दिनुभयो ।
संस्थाले दाँतसम्बन्धी सम्पूर्ण उपचारको साथै हेयर ट्रान्सप्लान्ट र स्किन केयरसम्बन्धी उपचार गर्दै आएको छ । दुई दशकअघिदेखि नारायणगढको शहीदचोकबाट सेवा शुरु गरेको चितवन हिमाल डेन्टलले सेवालाई विस्तार गरी भरतपुरबाट पनि दांँत, अनुहार र मुखसम्बन्धी समस्याको परीक्षण र उपचार गर्दै आएको छ । दक्ष विषेशज्ञ चिकित्सकबाट सेवा दिइरहेको क्लिनिकले अत्यधुनिक प्रविधिबाट उपचार गर्दै आएको छ ।

यहाँ निःशुल्क दन्त परिक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा उपलब्ध रहेका छन् ।

सोमबार, असोज २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.