• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

‘ब्रेष्ट क्यान्सर अवेरनेश मन्थ’ को अवसरमा सिएमसीमा स्तन क्यान्सरको निःशुल्क परीक्षण

  •  शनिबार, असोज २७, २०८० मा प्रकाशित

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सर परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सर सचेतना महिनाको अवसरमा अस्पतालले ओपिडि टिकट निःशुल्क गरिएको हो । कलेजले अक्टोबर महिना भरी स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिईएको आज आयोजित अस्पतालमा जानकारी दिईयो ।
सो अवसरमा बोल्दै अस्पतालका निर्देशक प्रताप देवकोटाले अस्पतालको क्यान्सर इन्सिच्युटमा अत्यधुनिक सेवा सहित सबै प्रकारका उपचार भईरहेको बताउनु भयो । ’हामीले क्यान्सर सचेतना मन्थको अवसरमा निशुल्क , छुट सुविधा र अन्य उपचारमा सहुलियत र गुणस्तरीय सेवा दिदै आएका छौं । ’देवकोटाले भन्नुभयो ।

अस्पतालले स्तन क्यान्सर न्यूनिकरण र रोकथामका लागि विभिन्न सचेतना कार्यक्रम समेत गर्दै आएको छ । यसको न्यूनिकरणका लागि अस्पतालले चितवनका हरेक स्कुल , कलेजमा प्रत्येक शुक्रबार सचेतना दिंँदै आएको अस्पतालका अंकोलोजिष्ट डाक्टर सुवास ठाकुरले जानकारी दिनुभयो । उहांँका अनुसार कक्षा ९ भन्दा माथिका छात्राहरु र विद्यालय, क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाहरुको पहिचान कसरी गर्ने, कसरी आफैले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ ।
उहाँले स्तनामा गाँठागुँठी भेटिएमा आत्तिहाल्नु नपर्ने र चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो । ‘स्तनमा हुने सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर गाँठागुँठी देखिए क्यान्सर हो होइन भन्ने यकिन गर्नुपर्छ ’ डाक्टर ठाकुरले भन्नुभयो ।” त्यसका लागि मेमोग्राम र युएसजी गरेर क्यान्सरको यकिन गर्न सकिने उहाँको भनाई थियो ।

क्यान्सर इन्स्टिच्यूमा सबै बढी मुख, जिब्रो, घाँटी, पाठेघर, ब्रेष्ट र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेको उहाँले बताउनु भयो ।

सो अवसरमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा.दयाराम लम्सालले शुरुआती अवस्थामा स्तन
क्यान्सर पहिचान गर्न सके निको हुने दर पनि उच्च हुने बताउनुभयो ।
स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ । हरेक एक लाख जनसंख्यामा चार÷पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको चिकित्सक विशेषज्ञको भनाई छ ।

विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउंँदै आएको छ । सोही क्रममा आज सिएमसी परिषरबाट भरतपुर अस्पताल सम्म पिंक वाकाथन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार, असोज २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.