• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

घाँटीको क्यान्सर र उपचार पद्धति

  •  बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

घाँटीको क्यान्सर र उपचार पद्धति

परिचय
घाँटी भन्नाले हाम्रो शरीरको तीनवटा महत्वपूर्ण काम गर्ने भाग हो ।
– श्वासप्रश्वास ।
– खाना ।
– आवाज ।
विभाजन :
– (Oropharynx) घाँटीको मुखबाट सुरु हुने भाग ।
– (Hypopharynx) घाँटीको खानानलीको सुरुवात हुने भाग ।
– (Larynx) आवाज आहुने नली र श्वासप्रश्वासनलीको सुरुको भाग ।
यी बाहेक घाँटीमा अन्य महत्वपूर्ण ग्रन्थीहरु पनि हुन्छन् ।
जस्तै:
– ¥याल ग्रन्थी ।
– थाइराइड ग्रन्थी ।
– टन्सिल , जिब्रोको फेद ।

प्रकार :
घाँटीको क्यान्सर अङ्गअनुसार विभिन्न प्रकारका हुन्छन् ।
जस्तै:
– थाइराइडको क्यान्सर
– मांसपेशीबाट आहुने क्यान्सर ।
– ग्रन्थीहरु बढ्ने क्यान्सर ।
– अन्यत्र बाट सरेको क्यान्सर जसको मुख्य ठाउँ (माऊ) थाहा हुँदैन ) ।

कारणहरु:
– घाँटीको क्यान्सरका विभिन्न कारणहरु छन् । ती मध्ये मुख्य केही कारणहरु तल उल्लेख गरिएका छन् ।
जस्तै:
– सुर्तीजन्य पर्दाथको प्रयोग ।
– मदिरा सेवन ।
– कारण शरीका विभिन्न जीनहरुको प्रभावले ।
– (वातावरणीय) दुषित हुनाले विभिन्न कारणले ।
– (विकिरण) को कारणले ।
– पोलेका खानेकुराहरुले गर्दा ।
लक्षणहरु:
– आवाज बस्ने ।
– खाना निल्न गाहे हुने ।
– श्वासप्रश्वासमा गाहृो हुने ।
– घाँटीमा ठल्ला , गिर्खा आहुने ।
– वजन कम हुने ।
– ज्वरो आहुने आदि ।

पहिचान:
– परीक्षण : विशेषज्ञ चिकित्सकद्धारा परीक्षण गर्ने ।
– घाँटीको इन्डोस्कोपि : श्वासनली वा खानानलीमा मासु पलाएको नपलाएको हेर्ने ।
– वायस्सी: मासुको परीक्षण गर्ने ।
– गिर्खा भए त्यसको पानी निकाली परीक्षण गर्ने ।
माथि उल्लेख गरिएका बाहेक रोग र रोगीको अवस्था हेरेर अरु परीक्षण गर्नुपर्ने हुन सक्दछ ।
उपचार:
यस रोगका मुख्य चार तरिकाको उपचार पद्धति हुने गर्दछन् ।
– रेडियोथेरापी: विकिरणद्धारा क्यान्सरलाई मार्ने ।
– केमोथेरापी: औषधिले अनावश्यक क्यान्सर तन्तुहरुलाई मार्ने ।
– शल्यक्रिया: अनावश्यक क्यान्सर तन्तुहरुलाई अपे्रसन गरि फाल्ने ।
– इमुनोथेरापी
यसरी क्यान्सर प्रभावित विरामीको रोगको अवस्था र रोगको (स्टेज ) अनुसार या सबै तरिकाको क्यान्सर उपचार आवश्यक पनि हुन सक्छ । विरामी उपचारका लागि ढिला गरी आएको अवस्थामा (Palliative Therapy) द्धारा दुखाइ र अन्य समस्या निवारण गर्न सकिन्छ ।
सावधानी:
– मुख्यतया : सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगर्ने ।
– वार्षिकरुपमा समय मिलाएर स्वास्थ्य परीक्षण गर्ने ।


लेखक डा.अनिल विक्रम कार्की नेपाल चिकित्सक संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.