• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

कार्य प्रगतिको मूल्याङ्कनमा बर्दिया अस्पताल लुम्बिनीमा पहिलो

  •  बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित

बाँके । बर्दिया जिल्ला अस्पताल यस वर्ष पनि प्रदेश अस्पतालहरूमा पहिलो भएको छ । लुम्बिनी प्रदेश सरकारको आव २०७९/८० को प्रदेशस्तरीय मूल्याङ्कनमा जिल्ला अस्पताल बर्दिया पहिलो भएको हो ।

यस वर्षको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थीले बर्दिया अस्पतालका प्रमुख डा. सुवास पाण्डेलाई पहिलो भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

डा. पाण्डेले अनेक समस्याका बाबजुद बर्दिया अस्पताल प्रदेशमा पहिलो भएकोमा खुसी व्यक्त गर्नुभयो । ‘मूल्याङ्कन सुरु भएको चार वर्षमा तीन वर्ष हामी प्रथम भएका छौँ,’ उहाँले भन्नुभयो ।लगातार पहिलो दुई वर्ष हामी पहिलो भएका थियौँ, पोहोर दोस्रो भयौँ । यसपालि फेरि पहिलो हुन सफल भएका छौँ ।’

उहाँले पहिलो भएकोमा बर्दिया अस्पतालका सम्पूर्ण सहकर्मी चिकित्सक, नर्स तथा कर्मचारीहरूलाई धन्यवाद दिनुभयो।

चार वर्षदेखि प्रदेश सरकारले प्रदेशभरिका अस्पतालहरूको समीक्षा र मूल्याङ्कन गर्ने गरेको छ । मूल्याङ्कनको प्रमुख आधार उपचारको पूर्वतयारी (एनएसएस)लाई मान्ने गरिएको छ । त्यसैगरी, सेवाको सन्तुष्टि, समयमै डाटा रिपोर्टिङ, अपरेसनमा भएको वृद्धिलगायतलाई मूल्याङ्कनको आधार हुने गरेको डा. पाण्डेले बताउनुभयो।

प्रदेशका १३ वटा अस्पताललाई उछिन्दै यसपल्ट पनि बर्दिया अस्पताल पहिलो बन्न सफल भएको हो । मूल्याङ्कनमा बर्दिया अस्पतालले सय अङ्कमा सबैभन्दा बढी ७४ दशमलव ६१ अङ्क प्राप्त गर्न सफल भएको छ ।

त्यसैगरी दोस्रो भएको कपिलबस्तु अस्पतालले ७१।७६ अङ्क ल्याएको छ । तेस्रो स्थान रहेको लुम्बिनी प्रादेशिक अस्पतालले ७०।३६ अङ्क ल्याएको छ ।भने गुल्मी अस्पताल चौथो, भिम अस्पताल पाँचौँ, अर्घाखाँची अस्पताल छैटौँ, पृथ्वी चन्द्र अस्पताल सातौँ भएका छन् । यसैगरी राप्ती प्रादेशिक अस्पताल दाङ आठौँ, प्युठान अस्पताल नवौं, रामपुर अस्पताल ११ औँ, पाल्पा अस्पताल १२ औँ र रुकुम पूर्व अस्पताल तेह्रौँ भएको छ।

अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शीता तथा सुशासन, नियमित रिपोर्टिङ लगायतका ११ वटा सूचकका आधारमा बर्दिया अस्पताल पहिलो हुन सफल भएको हो ।

बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.