• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नोभो नोर्डिस्कले मोटोपना विरुद्धको औषधि उत्पादन बढाउन छ अर्ब डलर लगानी गर्ने

  •  शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

कोपेनहेगन । डेनिस औषधि निर्माता कम्पनी नोभो नोर्डिस्कले मधुमेह र मोटोपनाविरुद्धको उपचारको ठूलो माग पूरा गर्न उत्पादन सुविधा विस्तार गर्न ४२ अर्ब क्रोनर (६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा शुक्रबार गरेको छ ।
‘ओजेम्पिक’ र ‘वेगोभी’ औषधीको बिक्रीले नोभो नोर्डिस्कलाई बजार पूँजीद्वारा युरोपमा सबैभन्दा मूल्यवान कम्पनी बनाएको छ ।

तर औषधि निर्माताले औषधिहरूको मागलाई कायम राख्न सङ्घर्ष गरेको छ । दुबै यसको जीएलपी–१ को उत्पादनमा निर्भर गर्दछ, जसले इन्सुलिन उत्पादन गर्ने आन्द्राको हर्मोनको मात्रा बढाउँछ ।
कम्पनीले यो लगानी डेनमार्कको कालुन्डबोर्गमा विद्यमान उत्पादन सुविधाहरू विस्तार गर्न, गम्भीर दीर्घकालीन रोगहरूमा वर्तमान र भविष्यको उत्पादन जिम्मेवारीेको लागि प्रयोग गरिने बताएको छ ।
“यो लगानीले औषधिजन्य सामग्री (एपीआई) को उत्पादनदेखि प्याकेजिङसम्म सक्रिय सम्पूर्ण विश्वव्यापी मूल्य श्रृंखलामा अतिरिक्त क्षमता सिर्जना गर्नेछ । यो लगानीमा अधिकांश एपीआई क्षमतामा लगानी गरिएको छ,” नोभो नोर्डिस्कले एक विज्ञप्तिमा भन्नुभयो ।

नयाँ ‘बहु–उत्पादन सेवा’ निर्माण गरिने र यो लगानीबाट नयाँ एपीआई सुविधामा ७०० र नयाँ प्याकेजिङ सुविधामा १०० गरी ८०० नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
“जीएलपी–१ उत्पादनहरू समावेश गरिएको लगानीले नोभो नोर्डिस्कको भविष्यको बजार माग पूरा गर्ने क्षमता बढाउनेछ,” कम्पनीले भनेको छ ।
ओजेम्पिक सूईबाट दिइने मधुमेह रोगविरूद्धको एक उपचार हो ।
वेगोभी फरक मात्रामा ओजेम्पिकको समानान्तर छ र मोटोपनको उपचारको लागि अमेरिकी नियामकहरूद्वारा अनुमोदित गरिएको छ ।

नोभेम्बरको सुरुमा, नोभो नोर्डिस्कले तेस्रो त्रैमासिक मुनाफामा ५६ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेको थियो । नोभो नोर्डिस्कले तेस्रो त्रैमासिक मुनाफा अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्मको खूद नाफा २२.५ अर्ब क्रोनर पुगेको बताइएको छ । यसको बिक्री २९ प्रतिशत बढेर ५९.७ अर्ब क्रोनर पुगेको छ । रासस

शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.