• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

जथाभाबी एन्टिवायोटिक्सको सेवन स्वास्थ्य क्षेत्रका लागि चुनौती

  •  बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित

जनकपुरधाम । जथाभाबी रुपमा एन्टीवायोटिक्स औषधिको सेवन गरेका कारणले मान्छेहरूमा रोगबाट लड्ने क्षमताको ह्रास हुनुका साथै एन्टिवायोटिक्स औषधि काम गर्न छाडेका कारणले यसले स्वास्थ्य क्षेत्रका लागि गम्भीर चुनौती थपेको विज्ञहरूले बताउनु भएको छ ।

एन्टिवायोटिक्सको कम प्रयोग गर्ने र चिकित्सकलाई पनि नभई नहुने अवस्थामा मात्रै प्रयोगका लागि बिरामीलाई प्रेस्किप्सन लेख्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले जनकपुरधाममा एन्टिवायोटिक्स सम्बन्धि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज प्रदेश भरिका अगुवा स्वास्थ्यकर्मीहरूको सहभागितामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोग तथा मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयको संयोजनमा भएको सो कार्यक्रममा चिकित्सकहरूलाई कम भन्दा कम एन्टिवायोटिक्स औषधि खानका लागि बिरामीहरूलाई सुझाव दिनका लागि आग्रह गरिएको छ ।

अहिले संसारमा थोरै जीवन रक्षक एन्टिवायोटिक्स औषधिको उत्पादन भएको र यसको जथाभाबी प्रयोगले यसले काम गर्न छाडेपछि मानव जीवन नै सङ्कटमा पर्ने भएकाले कम प्रयोग गर्नका लागि कार्यक्रमको आयोजना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले जानकारी दिनु भयो ।

अहिले सामान्य भन्दा सामान्य स्वास्थ्य समस्यामा पनि औषधि पसलहरूमा गएर एन्टीवायोटिक्स औषधि किनेर खाने प्रचलन सर्वसाधारणमा बढ्दै गएकाले यसलाई निरुत्साहित गर्नका लागि औषधिका विक्रेताहरूको साथ र सहयोग आवश्यक भएको मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाले जानकारी दिनु भएको छ । विना चिकित्सकको पूर्जी विना औषधि नै नदिनका लागि उहाँले औषधि बिक्रेताहरूसँग अनुरोध गर्नु भयो ।

अहिले संसारमा विभिन्न समूहका गरेर ५० देखि १ सय प्रकारको एन्टिवायोटिक्स औषधि उत्पादन भइरहेको छ । अत्यधिक एन्टिवायोटिक्सको सेवनले कतिपय व्यक्तिमा ती औषधिले काम गर्न छाडेपछि मान्छेको मृत्यु हुनुको कुनै विकल्प हुँदैनन् डा. पण्डितले जानकारी दिनु भयो ।

एन्टिवायोटिक्स औषधि अति आवश्यक भएको खण्डमा कम भन्दा कम मात्र लेख्न आवश्यक भएको बताउँदै यसका लागि सबै चिकित्सकको साथ र सहयोग आवश्यक भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण कुमार मिश्रले जानकारी दिनु भयो ।

बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.