• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ठोरीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा शुरु हुँदै

  •  बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा आँखा, कान र घाँटी सम्बन्धी विशेषज्ञ सहितको नियमित स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ । बि.पी. नेत्र प्रतिष्ठान, काठमाडौँको सहयोगमा ठोरी गाउँपालिकाको विजय बस्तीमा रहेको स्वास्थ्य चौकीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा उपलब्ध हुन लागेको हो ।

पर्सामा पहिलोपटक ठोरी गाउँपालिकामा सो सेवा उपलब्ध गराउने गरी प्रतिष्ठानले उपकरण र चिकित्सकको व्यवस्था गर्ने तथा ठोरी गाउँपालिकाले व्यवस्थापन गर्ने गरी आज गाउँपालिकाको कार्यालयमा सो सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा ठोरी गाउँपालिकाको तर्फबाट अध्यक्ष लाल बहादुर श्रेष्ठ र प्रतिष्ठानको तर्फबाट अध्यक्ष डा. गौरी शङ्कर लाल दासले हस्ताक्षर गर्नुभएको छ । आगामी दुई वर्षमा ठोरीका करिब ५ हजार जनालाई आधुनिक प्रविधि मार्फत् अस्पतालको सेवा पुर्‍याउने लक्ष्य राखेर सम्झौता गरिएको प्रतिष्ठानका अध्यक्ष डा. दासले बताउनुभयो ।

ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक प्रविधि मार्फत अस्पतालको सेवा प्रदान गरिने सो प्रतिष्ठानले जनाएको छ । टेली हेल्थ सेवाका रुपमा परिचित सो कार्यक्रम मार्फत् ठोरी बासीले निर्मलबस्ती स्वास्थ्य चौकीमा उपस्थित भई आँखा, कान र घाँटी सम्बन्धी विशेषज्ञ डाक्टरसँग निःशुल्क परामर्श सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

बिरामीले प्रविधि मार्फत विशेषज्ञ डाक्टरले लेखिदिएको औषधोपचार समेत गर्न सक्नेछन् भने शल्यक्रिया वा थप उपचारको जरुरी परेको अवस्थामा प्रतिष्ठानको केन्द्रीय कार्यालय भक्तपुर गई निश्चित रकम तिरेर स्वास्थ्य सेवा लिन सक्नेछन् ।

नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधी बाहेक अन्य औषधीको रकम भने बिरामीले नै तिर्नुपर्ने ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिनुभयो ।

प्रतिष्ठानसँगको सम्झौता पछि ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले टेली हेल्थ सेवाले ठोरीको जनताले स्वास्थ्य सेवा पाउन तथा रोग पहिचान गर्नकै लागि टाढा टाढाका अस्पताल र भारतसम्म नै पुग्नुपर्ने बाध्यता धेरै हदसम्म कमी हुने विश्वास व्यक्त गर्नुभयो । टेली हेल्थ सेवाको बारेमा ठोरीका प्रत्येक घरघरमा जानकारी गराउने काम गाउँपालिकाले गर्ने र सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठान गम्भीर भएर लाग्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो । प्रतिष्ठानको सेवा लक्षित वर्गमा पुर्‍याउन गापाले सबै किसिमको सहयोग गर्ने पनि उहाँको प्रतिबद्धता थियो ।

बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.