• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

ओझेलमा अस्पताल व्यवस्थापन विषय र महत्व

  •  सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

विक्रम अधिकारी । नेपालमा एक दशक अघिदेखि मात्रै अस्पताल व्यवस्थापन विषयको विकास शुरु भएको हो । अस्पताल व्यवस्थापन पनि व्यवस्थापन विषयको एक विभागको रुपमा रहेको छ । नेपाल जस्तो अल्पविकसित देशमा यस्ता विषयलाई खासै महत्वको रुपमा हेर्ने गरिएको पाईंदैन । जसलाई बिडम्बना नै मान्नुपर्छ । हाम्रो जस्तो देश जहाँ स्रोत, साधनको कमी छ र उपलब्ध सीमित स्रोतसाधनलाई बढी भन्दा बढी उपयोग गर्नुपर्ने हुन्छ । जसको लागि विषय विज्ञको आवश्यकता अपरिहार्य हुन्छ । जस्तो कि मेडिसिन विभागमा कार्डियोलोजी, ग्याष्ट्रोईन्टेरोलोजी, पल्मोनोलोजी आदि ।
त्यस्तै मध्येको एउटा विधा हो, अस्पताल व्यवस्थापन तर हाम्रो देशमा उपलब्ध मानव शंसाधनलाई समेत उपयोगमा ल्याउन नसकेर नीतिगत तहमा रहेका वा भएका व्यक्तिहरुले आफ्नो अनुकुल परिभाषित गरेर खासै महत्व दिएको पार्इंदैन । सम्बन्धित मन्त्रालयको नेतृत्वकर्तामा पनि अहम् भूमिका वा ईच्छा शक्तिको जरुरी हुन्छ ।

विकसित देशमा हरेक पाँच वर्षमा मानव शंसाधन आवश्यकताको मुल्याङ्कन गरिन्छ । जसले गर्दा देशको आवश्यकता र उपलब्ध स्रोत, साधनको प्रचुर मात्रामा प्रयोग भएको पाउँछौँ । नेपालमा मानव शंसाधनको मूल्याङ्कन वा प्रक्षेपण नभएको वर्षौँ भईसकेको छ । कहीं कतै भएपनि कागजी रुपमा सीमित रहेको र नीति निर्माण तथा योजना तहसम्म नपुगेको पाईन्छ । अहिले नेपालमा अस्पताल व्यवस्थापनलाई बोध गरिएको छ तर कार्यान्वयन नगरिएको पाईन्छ । नेपालका अस्पतालहरुमा मेडिकल सुपरिटेण्डेन्ट नै अस्पतालको व्यवस्थापनमा बढी संलग्न रहने गरेको कारण आफ्नो चिकित्सा विधाको कार्य गर्ने कि व्यवस्थापकीय कार्य गर्ने भन्ने दुविधा बढाईदिएको छ ।

जसको कारण सोचेजस्तो परिणाम प्राप्त गर्न संभव हुँदैन । अझ बढी जिल्ला तथा अञ्चल अस्पताल, केन्द्रिय अस्पतालमा पनि सिनियर हेल्थ असिष्टेन्टले व्यवस्थापकीय कार्य गरिरहेको पाउँछौँ । जसको कारण आशातित परिणाम प्राप्त गर्न सकिएकौ छैन । यस्तो व्यवस्थापकले अस्पताल व्यवस्थापकीय पक्षको महत्व नै बुझ्दैन ।

पछिल्लो समयमा नेपाल सरकारले ५० शैया क्षमता वा सो भन्दा बढी क्षमता रहेका अस्पतालहरुमा करारमा Bachelor in Health Care Management/ Hospital Management पास गरेका योग्य व्यक्तिहरुलाई नियुक्त गरेर काम गरिरहेको छ । तर केन्द्रिय अस्पताल वा विश्वविद्यालयहरुमा भने अझै पनि कार्यान्वयन गर्न सकिरहेको छैन, जहाँ अस्पताल व्यवस्थापन विषयमा स्नातक वा स्नातकोत्तर पास गरेका ७ औँ देखि ९ औँ तहसम्मका थुप्रै जनशक्तिको आवश्यकता रहन्छ ।
उदाहरणको रुपमा America र India मात्रै पनि हर्ने हो भनेMedical Council पनि एक जना नवौँ तहदेखि १२ औँ तहसम्मको ओहोदाका व्यक्तिको प्रतिनिधित्व रहेको हुन्छ ।

India मानै हेर्ने हो भने पनि अस्पतालको व्यवस्थापन गर्ने व्यक्ति Either Clinician or administrator Should Have a Degree in Health care/Hospital management गरेको व्यक्ति हुने गर्छ न कि पैसा लगानी गर्ने व्यक्ति । पछिल्लो समयमा नीजि स्वास्थ्य संस्थाहरुले यो विषय वस्तुलाई मनन् गरेर विशेषज्ञ व्यक्ति नियुक्त गरिरहेका छन् । जसको परिणाम बजारमा प्राप्त भईसकेको छ । जबकी सरकारी अस्पतालमा दिनानुदिन व्ययभार बढिरहेको छ ।

नेपाल सरकारलाई यो अनुरोध गर्न चाहन्छु कि अहिले नेपालमा स्वास्थ्य क्षेत्रको बजेट २०४६ साल पछिकै न्यून रहेको छ । जबकी ध्ज्इ को भनाईलाई आधार मान्ने हो भने हाम्रो जस्तो देशमा कम्तिमा पनि अत्यावश्यक र सामान्य स्वास्थ्य सेवाको लागि १० प्रतिशत बजेटको आवश्यकता रहन्छ । भएको बजेटको दुई तिहाई संस्था संञ्चालन (तलब, तालिम आदिमा) खर्च भएर जान्छ र बाँकी हुन आउने विकास खर्च ७० देखि ८० प्रतिशत बजेट असार महिनामा आएर मैजारो गरेर सकिन्छ । तसर्थ स्वास्थ्य क्षेत्रलाई राम्रो बनाएर गुणस्तरीय र पारदर्शी बनाएर लैजाने हो भने अस्पताल व्यवस्थापन विषयलाई पनि साथसाथै अघि बढाएर मात्र सम्भव रहन्छ ।

अन्यथा हाम्रो स्वास्थ्य सेवा सर्वसुलभ, गुणस्तरीय र सबैका लागि भन्ने नारामा मात्रै सीमित रहन जान्छ । तसर्थ च्ष्नजत mबल, च्ष्नजत व्यद ष्ल च्ष्नजत एबिअभ भयो भने मात्र संस्थालाई संस्थागत रुपमा विकास गर्न सकिन्छ ।

(लेखक विक्रम अधिकारी चितवनस्थित नेशनल सिटी हस्पिटल लि.को प्रबन्ध निर्देशक तथा अस्पताल व्यवस्थापन विषयको विज्ञ समेत हुनुहुन्छ ।)

सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.