• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भरतपुर अस्पतालमा ब्लड बैंकको स्थापना, भोलिबाट सञ्चालनमा आउंँदै

  •  सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

चितवन । केन्द्रिय अस्पतालको रुपमा स्थापना भएको भरतपुर अस्पतालले ब्लड बैंक (रक्तसञ्चार केन्द्र) सञ्चालनमा ल्याउने भएको छ । अस्पतालमा आउने बिरामीलाई रगत अभावलाई सहज रुपमा पूर्ति गर्ने उद्धेश्यसहित अस्पतालले ब्लड बैंकको स्थापना । जेठ १ गते भोलिबाट नियमित सञ्चालन गर्ने गरी तयारी गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्न (मेसु) डा श्रीराम तिवारीले हरेक बर्ष अस्पतालमा रगतको अभाव हुंँदै आएको बताउंँदैे अस्पतालमा आउने बिरामीलाई अस्पतालमै रगतको व्यवस्था होस् भन्ने उद्देश्यले ब्लड बैंक स्थापना गर्न लागिएको बताउनु भयो । अस्पतालले आइतबार नर्सिङ्ग दिवसको अवसरमा अस्पताल परिषरमा रक्तदान गरेर रगत संकलन गर्ने काम गरेको छ ।

अस्पतालको ‘बि ब्लक’ को भुई तलामा ब्लड बैंक रहने मेसु डा तिवारीले जानकारी दिनुभयो । अस्पताल विकास समितिको तर्फबाट बजेटको व्यवस्थापन गरेर ब्लड बैंकका लागि ९० प्रतिशत तयारी पूरा भइसकेको तिवारीले बताउनु भयो । ब्लड बैंक सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च भईसकेको उहाँको भनाई छ ।

ब्लड बैंकबाट शुरुवाती चरणमा ब्लडको सबै प्रकार दिन नसकिए पनि होल ब्लड लगायतका केही उत्पादन बिरामीलाई दिने गरी तयारी गरिएको छ । ब्लड बैंक सञ्चालनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट स्वीकृति लिने क्रममा रहेको उहाँले बताउनु भयो ।

चितवनमा हालसम्म नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) बाट मात्रै बिरामीले रगत लिने व्यवस्था रहेको थियो । रेडक्रसको ब्लड बैंक पनि भरतपुर अस्पताल परिषरमै छ ।

सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.