• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

  •  सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित

बीरगञ्ज । देश संघीयतामा गएपछि संघ, प्रदेश र स्थानीय तहका आ–आफ्नै खाले अधिकार र जिम्मेवारीको दायरा निर्माण भएको छ ,भने सोही अनुसार कार्य सम्पादन भैरहेको पनि देखिन्छ । स्वास्थ्य क्षेत्रको विकासक्रमलाई हेर्दा तुलनात्मकरुपमा काठमाडौं संगै बाहिरका सबैजसो शहरहरुबाट बिरामीले पाउने स्वास्थ्य सेवाहरुमा अत्यधुनिक प्रविधिको विकास भैरहेका छन् ।

स्वास्थ्य क्षेत्रको सबैभन्दा पाको संस्थाको रुपमा चिनिने बीर अस्पताल संगै काठमाडौं बाहिर वि.स. १९४९ मा तत्कालीन राणा प्रधानमन्त्रीबाट पृथ्वी वीर अस्पताल नामाङ्करण गरि स्थापना गरिएको हालको संघीय नारायणी अस्पताल ( सरकारी ) ले आफ्नो स्थापनाको १३१औं वर्षमा प्रबेश संगै दक्ष जनशक्ति ,उच्च प्रविधि र सेवाहरु विरामीहरुको लागि सहज र गुणस्तरिय बनाउने प्रयास गरेको बताएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार हाल ५०० बेडको मान्यता प्राप्त यस संस्थामा तराईका सबैजसो जिल्ला र भारतका सिमा नजिकबाट ठुलो संख्याका बिरामीहरु दैनिक स्वास्थ्य उपचारका लागि यहाँ आउने गरेका छन ।

तर विरामीहरु भने अस्पतालबाट प्रदान गरिने सेवा सुविधा समयमै सहज र अनुकुल नभएको कारण सास्ती पाएको गुनासो गर्दै आएका छन ।
हाम्रो स्वास्थ्य दर्पण टिमले यसै विषयको सेरोफेरोमा रही नारायणी अस्पताल( सरकारी ) ले १३१ वर्ष मनाउँदै गर्दा विरामीहरुको लागि नयाँ अबका सेवा तथा सुविधाहरु के कस्ता छन् ,भन्ने बिषयमा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाह संग भिडियो कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. शाहसंगको अस्पताल केन्द्रित कुराकानीको सारसंक्षेप ।

Video link

सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.