• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

दमकमा घरदैलो स्वास्थ्य उपचार : ज्येष्ठ नागरिकसहित ३९० लाभान्वित

  •  मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित

दमक (झापा) । दमक नगरपालिकाका ९० वर्षमाथिका ज्येष्ठ नागरिकसहित पूर्ण अशक्त भएकालाई लक्षित गरेर सुरु गरिएको घरदैलो स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको छ ।

नगरपालिकाअन्तर्गत रहेको दमक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले दमकका १० वटै वडाका लक्षित समुदायलाई घरघर पुगेर स्वास्थ्य सेवा प्रदान गरिने कार्य प्रभावकारी बन्दै गएको हो । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सुरु गरेको यस कार्यक्रमबाट पहिलो चरणमा लाभान्वित तीन सय ९० बिरामीलाई दोस्रो चरणको अभियान थालिएको नगरप्रमुख रामकुमार थापाले बताउनुभयो ।

पहिलो चरणमा ९० वर्षमाथिका ज्येष्ठ नागरिक र (क) वर्गका अपाङ्गता गरी जम्मा तीन सय ९० जनालाई घरदैलो उपचार सेवा उपलब्ध गराइएको थियो । दमकभित्र ९० वर्षमाथि (क) वर्गका पूर्ण अपाङ्गता भएकाको सङ्ख्या चार सय चार रहेको छ ।

नगरप्रमुख थापाका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायको स्वास्थ्य सेवामा जोड दिन यस किसिमको कार्यक्रम सुरु गरिएको हो । दमकमा यो कार्यक्रम पहिलोपटक सञ्चालनमा रहेको र यसले हामी जस्ता कमजोर आर्थिक अवस्था भएका र घरैमा थन्किएका समुदायलाई निकै राहत पुगेको दमक–२ का ९० वर्षीय ज्येष्ठ लेखनाथ शर्माले बताउनुभयो ।

अभियानमा नगरप्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसार्इं, दमक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण साह, सामाजिक विकास शाखा प्रमुख केशव प्रसाईं, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारी, स्वास्थ्य शाखा, नर्सिङ स्टाफ तथा कार्यक्रमकी स्रोत व्यक्ति कमला पौडेल, स्वास्थ्यकर्मी, सम्बन्धित वडाका वडाध्यक्ष तथा वडा सदस्यलगायत संलग्न छन् ।

घरदैलोका क्रममा टोलीले स्वास्थ्य जाँचसहित सुगर, प्रेसर जाँच गर्नुका साथै औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । सो समुदायलाई नौ थान ह्वील चियर, एक थान बेड, एक थान वाकर र एक थान बेवी चियर, हिँड्न सहायता चाहिने ९० जनालाई लौरो वितरण गरिएको छ । अति विपन्नलाई ५० किलोग्राम चामल र दुई किलोग्राम दालसमेत उपलब्ध गराइएको छ । त्यहाँ घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । रासस

मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.