• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  •  बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित

चितवन । चिकित्सक भोजराज अधिकारीले विशेषज्ञ स्वास्थ्य सेवाका पहुँचमा नभएका जनतालाई स्वास्थ्यसँग जोड्ने अभियान सञ्चालन गर्नुभएको छ । उहाँले पछिल्लो समय गाउँगाउँमा पुगेर स्वास्थ्य शिविरमार्फत् विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ । उहाँले भन्नुभयो , “अस्पताल आउन नसक्ने, आर्थिक अभावले उपचार गर्न नसक्ने, रोग लागेपछि समयमा उपचार गर्नुपर्छ भन्ने ज्ञान नभएका जनतालाई घरगाउँमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छु ।” उहाँले जटिल समस्या भएकालाई अस्पतालसम्म ल्याएर उपचार पनि गर्नुभएको छ ।

गत निर्वाचनको समयमा चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बन्नुभएका डा अधिकारीले ‘जनतासँग अस्पताल’ को नारा लिएर चुनावमा होमिनुभएको थियो । उहाँले भन्नुभयो,“म पराजित भए पनि जनतासँग गरेको वाचा पूरा गर्नुपर्छ भनेर लागिरहेको छु ।”

भरतपुर महानगरपालिकाले आजबाट सुरु गरेको ‘समुदायसँग प्रमुख स्वास्थ्य कार्यक्रम’ को विज्ञको भूमिका डा अधिकारी नै रहनुभएको छ । उहाँका अनुसार महानगरभित्रका ६८ वर्षमाथिका २५ हजार वृद्धवृद्धा हुनुहुन्छ । उहाँहरुलाई घरमै पुगेर मधुमेह, उच्च रक्तचाप, तौल, मोटोपन जस्ता परीक्षण गरेर आवश्यक औषधि र सुझाव दिने कार्यक्रम छ ।
उहाँले भन्नुभयो “जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा शिविरमा सक्रिय छु ।” रासस

बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.