• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

उदयपुरको जिल्ला अस्पताल गाईघाटमा हेमो डायलासिस सेवा सुरु

  •  मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित

उदयपुर । उदयपुरको जिल्ला अस्पताल गाईघाटमा हेमो डायलासिस सेवा सुरु गरिएको छ । सोमवार उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का संघीय सांसद डा. नारायण खड्काले एक कार्यक्रमका बिच उद्घाटन गर्दै सेवा सुरु गर्नुभएको हो ।

डायलासिस सेवाको शुभारम्भ गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका उदयपुर निर्वाचन क्षेत्र नं १ का संघीय सांसद डा. नारायण खड्काले अस्पतालको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने र सेवा सुविधा, भौतिक पूर्वाधार जनशक्ति लगायतका विषयमा सम्बन्धित निकायमा गएर आवश्यक पहल गर्नुका साथै आवश्यक पर्ने अन्य उपकरणहरू समेतको व्यवस्थापनमा सहयोग गर्ने बताउनु भयो ।

डा. खड्काले यो जिल्ला अस्पतालबाट थप उपचारका लागि बिरामीहरूले बाहिर जाने अवस्था आउन नदिन र बाहिरका बिरामीलाई यस अस्पतालमा ल्याएर उपचार गर्ने स्वास्थ्य केन्द्रका रुपमा कोशी प्रदेश कै अझ उत्कृष्ट अस्पताल बनाउनेतिर आफ्नो ध्यान केन्द्रित हुने बताउनु भयो ।

डायलासिस सेवा शुभारम्भ कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननीय गीता रेग्मीले अस्पताललाई श्रोत र साधनले पूर्ण बनाउन आफू पनि निरन्तर लागि परेको जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोग अपरिहार्य भएको बताउनु भयो ।

त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतले नगरपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग निरन्तर गरिरहने जानकारी दिँदै भवन तथा अन्य भौतिक पूर्वाधारको अभाव रहेकोले आफूले प्रदेश सरकारका मुख्य मन्त्री तथा स्वास्थ्य सचिवसँग भेटेर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक कुरा राखेर पहल गरिरहेको बताउनु भयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेश सभाका माननीय सदस्यहरु गीता रेग्मी, सम्झना तामाङ, लिला राई, रामकुमार खत्री, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्का लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए ।

अस्पतालका डा. रञ्जित राउतको स्वागत मन्तव्यबाट प्रारम्भ भएको सो कार्यक्रममा कार्यक्रम सञ्चालक तथा अस्पतालका सूचना अधिकारी योगेश्वर खनालले नगरपालिकाले १५ जना करार सेवाका कर्मचारी उपलब्ध गराएको जानकारी दिएका छन् । अस्पतालको थप दुई वटा भवन निर्माणका लागि २६ करोड र ३६ करोडको लागतमा ३०० बेड क्षमताको अस्पताल भवन बनाउन विस्तृत परियोजना विवरण डिपिआर तयार भैसकेको जानकारी पनि सूचना अधिकारी खनाल दिएका छन् ।

कोशी प्रदेश सरकारको स्वास्थ्य सेवा विभागले गरेको मूल्याङ्कनमा सबैभन्दा बढी ८३ अङ्क ल्याएर प्रदेश कै उत्कृष्ट अस्पताल भएको उदयपुर जिल्ला अस्पतालमा अबदेखि मृगौलाका बिरामीहरूको सहज र सरल तरिकाले उपचार हुने भएको हो ।

मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.