• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

सुर्खेत अस्पतालमा गुणस्तरीय सेवा संँगै सेवाग्राहीको आकर्षण बढ्दै

  •  बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

सुर्खेत । कर्णालीको विकट क्षेत्र भएर पनि पछिल्लो समय सुर्खेत अस्पतालमा सेवाग्राहीको चाप बढ्न थालेको छ ।बिगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउँदै आएको यस सुर्खेत अस्पतालले बिरामी गुणस्तरीय सेवा संँगै बिरामी मैत्री भएर काम गर्दै आएको छ । सबै बर्ग र सहुलियत शुल्कमा गुणस्तरीय सेवा दिन थालेपछि अस्पताल सेवाग्राहीको आकर्षण बढ्दै गएको हो ।
स्थानीय तथा कर्णाली प्रदेशका अन्य जिल्ला बाट उपचारमा आउने बिरामिका लागि स्वास्थ्य सेवा दिने लक्ष्यका साथ सुर्खेत अस्पतालको स्थापना गरिएको हो ।

अस्पताल प्रबन्ध निर्देशक रवि सापकोटाले नीजि अस्पताल भएपनि जुनसुकै वर्गका मानिसहरुको स्वास्थ्यको पहुँच पुर्याउने उद्धेश्यका साथ अस्पतालको स्थापना गरिएको बताउनु भयो । १५ जनाको समुहबाट शुरु भएको यस अस्पतालमा हाल १५ बेड क्षमता र ५० भन्दा बढी कर्मचारी र स्वास्थ्यकर्मीले सेवा दिदै आएका छन ।
अस्पतालका प्रबन्धक भक्तबहादुर शाहीका अनुसार ८० जनाको संख्यामा बिरामीहरु ओपीडी उपचारका लागि आउने गरेका छन् भने ४–५ जना को हाराहारीमा बिरामीहरु आकस्मिक कक्षमा उपचारका लागि आउने गरेका छन् । गर्मीको समयमा भने बिरामी संख्या बढ्दा बेड अभावको स्थिति समेत आउने गरेको शाहीले बताउनु भयो ।
स्थापना कालदेखि नै गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि काम गरिरहेको यस अस्पतालले मध्यम शुल्कमा स्तरीय सेवा दिइरहेको छ । विस्तारै अस्पतालले बढाउँदै गएको विशिष्टीकृत उपचार सेवालाई केन्द्रित गर्दै विशेषगरी यस क्षेत्रका मानिसहरुले सुर्खेत अस्पताललाई स्वास्थ्य सेवाका भरपर्दो गन्तव्य बनाउँदै आएका छन् ।
‘स्वास्थ्य संस्थाहरुले दिने स्वास्थ्य उपचार प्रायः एकनासको नै हुने गर्छ तर चिकित्सकको अध्ययन अनुसन्धान तथा अनुभवले त्यस अस्पतालले दिने स्वास्थ्य सेवा कस्तो हुन्छ भन्ने निर्धारण गर्छ ।’उहांँले भन्नुभयो ।
कुनै पनि अस्पतालको भौतिक संरचनासँग स्वास्थ्य सेवा सम्बन्धित हुँदैंन । विशेष गरी यस क्षेत्रका मानिसहरुको रोजाईमा करिब एक दशकदेखी सुर्खेत अस्पताल परेको हो । लामो समयसम्म अस्पताल यहाँ रहन सक्नुको मुख्य कारण अस्पताल तथा कार्यरत कर्मचारीहरुले बिरामी प्रति गर्ने आत्मीय शिष्ट व्यवहार नै हो ।

यस्ता छन अस्पतालका सेवाहरु :

सातै दिन ओपिडि सेवा
२४ घण्टा इमर्जेन्सी सेवा
२४ घण्टा फार्मेसी सेवा
रंगिन भिडियो एक्सरे
डिजीटल एक्सरे, मुटुको भिडियो एक्सरे
अप्रेशन सेवा
नाक कान घाँटी तथा अन्य विशेषज्ञ सेवा
व्यवस्थित वाड, क्याबिन (एसि,डिलक्स)

ल्याप्रोस्कोपिक सर्जरी

फिजिसियन, हाडजोर्नी, स्त्री तथा प्रसुति,जनरल सर्जरीका बिरामी सुर्खेत बाहिर बिशेष गरि नेपालगन्ज, काठमाडौ र भारतका विभिन्न ठाउँ जानु नपर्ने गरि सस्तो र सहुलियत शुल्कमा प्रदेश अस्पतालमा कार्यरत वरिष्ठ कन्सलटेन्ट डाक्टरबाट उपचारको व्यवस्था गरिएको छ । साथै वरिष्ठ अर्थोपेडिक सर्जन डा.विकास केसीद्धारा हाडजोर्नी सम्बन्धी जटिल शल्यक्रिया समेत गरिन्छ । साथै आगामी दिनमा बाल रोग, नाक कान घाँटी, छाला तथा यौन रोग, मनोचिकित्सक विशेषज्ञ समेतको सेवा पाईने छ ।
सञ्चालक समितीको चाहना भने मध्यम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने रहेको छ । भविष्यमा अस्पताललाई सुपर स्पेस्यालिटी सेवा प्रदान गर्ने अस्पतालको रुपमा विस्तार गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल सधै प्रयासरत रहने निर्देशक सापकोटाले बताउनु भयो ।

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.