• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

भरतपुरमा ३७ जनाले गरे रक्तदान, तिमिल्सिनाको ५५ पटकको रेकर्ड

  •  आइतबार, पुष १५, २०८० मा प्रकाशित

भरतपुर । हिमाल युवा क्लब र उज्ज्वल दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३४ पुरुष र ४ महिला गरेर ३७ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष सन्जिव न्यौपानेले बताए ।
क्लबको भवन भरतपुर १३, पाखुरीचोकमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भरतपुर १३ का वडा अध्यक्ष प्रकाश दवाडी रहेका थिए । उज्ज्वल दुग्ध उत्पादक सहकारीका अध्यक्ष होमनाथ सुवेदीले मेडिकल सिटीको रुपमा रहेको भरतपुरमा रगतको अभाव नहोस् भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए ।

तिमिल्सिनाले गरे ५५ पटक रक्तदान

गीतानगरका भगिरथ तिमिल्सिनाले यस कार्यक्रममा रगत दिएसंगै उनको रक्तदानको रेकर्ड ५५ पटक पुगेको छ। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड उपाध्यक्ष एवम् सहकारी अभियन्ता तिमिल्सिनाले शनिबार आफूले रगतदान गदैँ सो जानकारी गराएका हुन् ।

भरतपुर ६ को माओवादी केन्द्रको अध्यक्ष समेत रहेका तिमिल्सिनाले वि.सं. २०४५ सालमा पार्टीकै रक्तदान कार्यक्रममा १९ वर्षको उमेर हुदाँ पहिलो पटक रक्तदान गरेको बताउँछन् । पहिलो पटक रक्तदान गरेपछि नियमित रुपमा ३÷३ महिनामा रक्तदान गर्दै आएको छु, उनले भने, ‘१० वर्षे जनआन्दोलनका समयमा निरन्तर भएन यद्धपछि त्यो बाहेकका दिनमो ३ महिना कट्ना साथ आवश्यक परेकालाई अस्पतालमानै गएर वा रक्तदान भएको ठाउँमानै पुगेर रगत दिने गरेको छु ।’

मानव सेवा गर्नु पर्छ भन्ने हिसावले रक्तदान गर्न शुरु गरेपनि अहिले नियमित रक्तदान गर्ने बानी परेको तिमल्सिना बताउछन् । रगत दिदाँ मानिस स्वस्थ्य हुने रहेछ उनले भने, ‘मेरो उमेरका लाई विभिन्न रोग लागेको देखेको छु । रक्तदान नियमित भएकाले नै म स्वस्थ्य र निरोगी छु भन्ने ठानेको छु ।’

आइतबार, पुष १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.