• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

मकवानपुरमा डाइलासिस उपचार सेवामा तीव्रता

  •  बिहिबार, पुष १९, २०८० मा प्रकाशित

मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालअन्तर्गत डाइलासिस युनिटले उपचार सेवालाई सुविधायुक्त बनाएको छ । मिर्गौला फेल भएका बिरामीलाई सहज उपचार दिने उद्देश्यले अस्पतालले डाइलासिस सेवामा सुधार ल्याएको हो ।

दैनिक डाइलासिस सेवा लिनुपर्ने बिरामीका लागि उपचार सेवालाई सुविधायुक्त बनाइएको अस्पतालले जनाएको छ । मधेश प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमतीको सिन्धुली र मकवानपुरका गरी कूल ६६ जना मिर्गौलाका बिरामीले अहिले दैनिक आलोपालो गरी डाइलासिस गराइरहेका अस्पतालको डाइलासिस युनिटका इन्चार्ज सिमा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ती बिरामीमध्ये १८ महिला छन् ।

मिर्गौला फेल भएका प्रत्येक बिरामीले हप्ताको दुई पटक अनिवार्य रुपमा चिकित्सकको परामर्श अनुसार डाइलासिस गराउनुपर्ने भएकाले बिरामीको सहजताका लागि १३ वटा डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको कँडेलले बताउनुभयो । अस्पतालमा हाल मिर्गाैला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डाइलासिस गराइरहेका बिरामीमा तत्कालै समस्या आउन सक्ने जोखिम रहेको उहाँको भनाइ थियो ।

“बिरामीमा डाइलासिस गर्ने क्रममा कुनै समस्या आएको अवस्थामा हामीसँग विशेषज्ञ चिकित्सक छैनन् । अन्य चिकित्सकबाट उपचार सेवा दिइएका छौँ”, कँडेलले भन्नुभयो । उहाँका अनुसार अहिले डाइलासिस युनिटमा १३ मेसिनबाट दैनिक बिहान, दिउँसो र साझँमा गरी तीन सिफ्टमा सेवा दिँदै आएको छ ।

उक्त डाइलासिस युनिटका लागि सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, रोेटरी क्लब हेटौँडा र आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा रामचन्द्र सापकोटाले राससलाई जानकारी दिनुभयो । पुराना चार मेसिन बिग्रेकाले केही दिनभित्रै प्राविधिक झिकाइ मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

मकवानपुरमा हालसम्म करिब चार सयभन्दा बढी मिर्गौला फेल भएका बिरामीको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ती बिरामीले आ–आफ्नो सुविधा अनुसार काठमाडौँ, ललितपुर, भक्तपुरका साथै चितवनका विभिन्न अस्पतालमा डाइलासिस सेवा लिइरहेका कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मिर्गौला फेल भएका बिरामीले डाइलासिस सेवा लिन प्रत्येक स्थानीय निकायबाट अनिवार्य सिफारिस लिनुपर्ने र सोही अनुसार विपन्न नागरिक उपचार सेवा कोषअन्तर्गत निःशुल्क डाइलोसिस उपचार सेवा दिने गरिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले बताउनुभयो । सम्बन्धित अस्पताललाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महाशाखामार्फत वार्षिक रकम भुक्तानी दिने गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठानका रजिष्टार तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष राजेश प्रसाइँले हेटाँैडा अस्पतालमा एक वर्षअघि प्रतिष्ठानले एकजना मिर्गौला रोग विशेषज्ञ चिकित्सकको दरबन्दी सिर्जना गरी बिरामीलाई सेवा दिँदै आएकामा प्रदेश सरकारबाट बजेट विनियोजित नहुँदा निरन्तरता दिन नसकिएको बताउनुभयो । सम्बन्धित निकायमा चिकित्सकको दरबन्दी उपलब्ध गराउन पहल भइरहेको उहाँको भनाइ थियो ।

समितिले मिर्गौला रोग विशेषज्ञ चिकित्सकका लागि विज्ञापनद्वारा पदपूर्ति गर्ने प्रक्रिया सुरु गरिसकेको प्रसाइँले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हप्ताभित्रै विशेषज्ञ चिकित्सकसहितको सेवा अस्पतालले दिनेछ । रासस

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.