• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

नेपालको पत्रकारिता अब थप जिम्मेवार हुनुपर्छ : वरिष्ठ नेता डा. कोइराला

  •  शनिबार, पुष २८, २०८० मा प्रकाशित

चितवन । नेपाली कांँग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले नेपालको पत्रकारिता थप जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । शनिबार स्वास्थ्य दर्पण मिडीया नेटवर्क प्रालीको आठौं बार्षिकोत्सवको अवसरमा बोल्दै उहांँले नेपालको पत्रकारिताले आफ्नो पेशागत धर्म अनुसार काम गर्नु पर्ने बताउनु भएको हो ।
‘देशको बिषम परिस्थितिमा झन पत्रकारिता जिम्मेवार र मर्यादित हुनुपर्छ उहांँले भन्नुभयो, जसले गर्दा सरकार जिम्मेवार हुन कर लाग्छ भने जनतामाझ विश्वासयोग्य बन्न मदत पुग्छ ।’ उहांँले पछिल्लो समय राजनीतिमा देखिएको अस्थिरताले आफूलाई निराश समेत बनाएको बताउनु भयो ।‘ नेपालको

राजनीतिमा आफ्नो खुबी र विवेक अनुसार काम गर्न पाईएको छैन, उहांँले भन्नुभयो, मैले स्वास्थ्य क्षेत्रबाट राजनीतिमा आउनु गल्ती त गरिन् भन्ने लागेको छ ।’ सो अवसरमा बोल्दै वागमती स्वास्थ्य मन्त्री उत्तम जोशीले पत्रकारिताले सरकार र जनताबीच पुलको काम गर्दै आएको बताउनु भयो ।

उहांँले जनभावना अनुसार काम गर्न मन लागेपनि नीति निर्माण र सिमीत साधन श्रोतका कारणले अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनु भयो ।
स्वास्थ्य दर्पणले पत्रकार , चिकित्सक, सवास्थ्यकर्मीको लागि हौसला, उत्प्रेरणाको काम गरेको बताउंँदै उहांँले अन्य नीजि सञ्चार माध्यमले पनि विषयगत पत्रकारितालाई जोड दिनु पर्ने बताउनु भयो ।

नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. अनिल विक्रम कार्कीले नेपालको स्वास्थ्य सम्बन्धी सञ्चार माध्यम र पत्रकारले अब स्वास्थ्य दर्पण मीडिया नेटवर्कले स्वास्थ्य क्षेत्रको विकास र जनचेतनामा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

स्वास्थ्य दर्पण नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले देशको हालको विषम परिस्थितिबीच पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अवार्ड कार्यक्रमलाई निरन्तरता दिंँदै आएको बताउनु भयो ।

शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.