• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य सामग्री सहयोग

  •  शनिबार, माघ २०, २०८० मा प्रकाशित

टक्सार (भोजपुर), २० माघ : भोजपुर नगरपालिकाभित्र रहेका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्यका विभिन्न सामग्री सहयोग गरिएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यका सामग्रीको अभाव हुन नदिन नेपाली कांग्रेस भोजपुरका पार्टी सचिव चक्रबहादुर कार्कीको पहलमा ल्याइएका ती सामग्री जिल्लाका स्वास्थ्य संस्थामा हस्तान्तरण गर्न थालिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विभिन्न दातृ निकायबाट प्राप्त स्वास्थ्य सामग्री तथा उपकरण भोजपुर ल्याई हस्तान्तरण सुरु गरिएको पहलकर्ता कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो पटक पनि रु ४० लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री ल्याएर नगरपालिकाभित्रका स्वास्थ्य संस्थालाई वितरण गरिएको छ, अहिले पनि बाँकी स्वास्थ्य संस्थामा वितरण हुन्छ ।”

कार्कीले वडा नं ५ बोखिममा रहेको स्वास्थ्यचौकी र वडा नं ९ हात्तीगौडाको आधारभूत स्वास्थ्यचौकीलाई ती सामग्री हस्तान्तरण गरिसक्नुभएको छ । दुई स्वास्थ्य संस्थालाई सिटामोल पाँच हजार थान, पल्स अक्सोमिटर पाँच थान, ५० सेट गाउन, मास्क एक हजार थान, फेरस सलफेट पाँच हजार एक सय थानलगायत सामग्री सहयोग गरिएको हो ।

व्यक्तिको पहलमा आएको स्वास्थ्य सामग्रीले नागरिकको स्वास्थ्य सेवामा राहत मिल्ने वडा नं ५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “व्यक्तिको पहलमा काठमाडौँदेखि आएको स्वास्थ्य सामग्रीले गाउँका नागरिकलाई सेवामा पहुँच बढाउँछ ।” अगाडि वितरण गरेर फेरि दोस्रो पटक पनि सम्बन्धित निकायमा पुगेर सामग्री ल्याउने कार्य सराहनीय छ ।

शनिबार, माघ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.