• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • २ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • २ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • २ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • २ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

राजा चार्ल्स तृतीयको क्यान्सर चाँडै थाहा भयो– प्रधानमन्त्री

  •  बुधबार, माघ २४, २०८० मा प्रकाशित

लन्डन। आफ्नो शासनकालको १८ महिनामात्र पूरा गर्नुभएका बेलायतका राजा चार्ल्सको उपचार सुरु भएपछि चाँडै क्यान्सर पत्ता लागेको प्रधानमन्त्री ऋषि सुनकले मङ्गलबार बताउनुभएको छ ।

बकिङ्घम प्यालेसले ७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित हुनुहुन्छ भन्नेबारे निर्दिष्ट गरेको छैन । सार्वजनिक उपस्थितिबाट राजा पछि हट्नुभएको छ तर आफ्ना अन्य आधिकारिक राज्य कर्तव्य जारी राख्नुहुनेछ ।

राजा चार्ल्ससँग टाढा रहेका छोरा प्रिन्स ह्यारीले आफूले बुबासँग कुराकानी गरेको र चाँडै आएर भेट्ने बताउनुभएपछि उहाँको स्वास्थ्यलाभको कामनासहितका सन्देश प्रशस्त आएका छन् ।

“धन्यवाद, क्यान्सर चाँडै पत्ता लागेको छ र उहाँ पूर्णरूपमा निको हुनुहोस् र उहाँलाई आवश्यक उपचार प्राप्त होस् भन्ने सबैले चाहेका छन्”, प्रधानमन्त्री सुनकले बिबिसीलाई भन्नुभयो, “मलाई के लागेको छ भने हामी यस्तै अपेक्षा गरिरहेका छौँ र प्रार्थना गरिरहेका छौँ, म निश्चितरूपमा उहाँसँग नियमित सम्पर्कमा छु र सामान्यरूपमा उहाँसँग कुराकानी गरिरहने छु ।”

सन् २०२२ सेप्टेम्बर ८ मा आफ्नी आमा एलिजाबेथ द्वितीयाको मृत्युपछि राजा बन्नुभएका चार्ल्स पोलो र स्किइङको चोटहरूलाई छाडेर सामान्यरूपमा राम्रो स्वास्थ्य अवस्थामा रहनुभएको बताइएको छ ।

“यो सुनिरहेका मुलुकभरका परिवारहरूलाई उही कुराहरूले छोएको छ र उनीहरूलाई यसले सबैको अर्थ राख्छ भन्ने थाहा छ”, प्रधानमन्त्री सुनकले भन्नुभयो, “त्यसो भए उहाँका लागि तयार छौँ र हामी जतिसक्दो चाँडो यसबाट पार पाउनेछौँ भन्ने अपेक्षा छ ।”

चिकित्सकहरूले राजा चार्ल्सलाई कुनै पनि कार्यक्रम स्थगित गर्न सल्लाह दिएको तर उहाँले सधैँको जस्तो राज्यको व्यापार र आधिकारिक कागजी काम जारी राख्नुहुने प्यालेसले जनाएको छ । प्यालेसले भनेको छ, “राजा पूर्णरूपमा सकारात्मक हुनुहुन्छ र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्किन उत्सुक हुनुहुन्छ ।”

यसैबीच आफ्ना पितालाई क्यान्सर भएको पत्ता लागेपछि चार्ल्सबाट टाढा रहेका छोरा प्रिन्स ह्यारी मङ्गलबार लन्डन पुग्नुभएको छ । आफ्नी अभिनेत्री पत्नी मेघन र छोराछोरीसँग क्यालिफोर्निया बस्दै आउनुभएका ह्यारी शाही जीवन त्यागेदेखि आफ्नो सर्वाधिक बिक्री हुने पुस्तक ‘स्पेयर’ मा राजपरिवारमाथि आक्षेप लगाएपछि पारिवारिक द्वन्द्वमा हुनुहुन्छ ।

द टेलिग्राफ र द सन अखबारले ह्यारी लसएन्जलसबाट रातभरको उडानमा हिथ्रो विमानस्थल पुग्नुभएको बताएका छन् । कथितरूपमा बकिङ्घम प्यालेसले चार्ल्सलाई क्यान्सर भएको सार्वजनिक गरेपछि २४ घन्टाभन्दा पनि कम समयमा ह्यारीको कारलाई प्रहरीको दुई कारका साथ विमानस्थलबाट बाहिर जाँदै गरेको देखिएको थियो । एएफपी

बुधबार, माघ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.