• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

उपचार र न्यायिक निरुपणमा समस्या भएको अपाङ्गता भएकाहरूको गुनासो

  •  बुधबार, फागुन ०९, २०८० मा प्रकाशित

नवलपरासी पश्चिम् । अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्योपचारमा समस्या भएको गुनासो गरेका छन् । मूलतः बोल्न नसक्ने र बहिरा व्यक्तिहरूलाई अस्पतालमा निकै असहज हुने गरेको उनीहरूको गुनासो छ ।

अपाङ्गता व्यक्तिहरूका लागि काम गर्ने उद्देश्यसहित पश्चिम् नवलपरासीमा भर्खरै स्थापना भएको सहयात्री नेपाल नामक संस्थाले आज सरोकारवाला, जनप्रतिनिधिहरुसँग गरेको अन्तरक्रियामा अपाङ्गता भएका व्यक्तिहरूले यस्तो पिडादायी समस्याको उठान गरेका हुन ।

‘डाक्टरलाई आफ्ना कुरा राख्न सक्दैनौ आफूमा भएको स्वास्थ्य समस्या बताउन नसक्दा रोगको निदान हुन सक्दैन’ बर्दघाट नगरपालिका ९ का अर्जुन रिजालले इसारा गरेर आफ्ना पीडा पोख्नुभयो । उहाँको नजिकै रहेकी साङ्केतिक भाषा प्रशिक्षक मार्फत उहाँले यो पीडा पोख्नुभएको हो । विपन्नताकै कारण उपचार गर्न नसक्ने अवस्था आएका कारण स्थानीय तहले स्वास्थ्य बिमा गरिदिन उहाँले आग्रह गर्नुभयो ।

अन्याय वा अन्य हिंसामा पर्दा समेत बोल्न र सुन्न नसकेकै कारण न्याय पाउन समेत कठिन भएको अर्की अपाङ्ग महिला उजेली विकको पीडा छ । उहाँ बोल्न नसकेकै कारण घरबाट अपहेलित भएर माइत बस्नु परेको बताउनुहुन्छ । उहाँका छोरा र छोरी दुई सन्तान रहेका छन् ।

अपाङ्गता छोराछोरी भएका अभिभावकलाई निकै समस्या हुने गरेको बिनादेवी विकको भनाई छ । उहाँकी छोरीमा बहिरोपनाको समस्या रहेको छ । ‘लाटालाटिलाई त कानुन पनि छैन क्या हो,न हाम्रा कुरा सुनिन्छ न हामीले न्याय पाउँछौ’ बिनादेवी बिक भन्नुहुन्छ ।

बहिरा, बोल्न नसक्ने र पूर्ण रुपमा शारीरिक अशक्तता नभएकाहरूले रोजगारीको व्यवस्था गरिदिन समेत स्थानीय जनप्रतिनिधीहरुसँग माग गरेका छन् । जनप्रतिनिधिका सामु जीविकोपार्जनमा समेत कठिन अवस्था आएको दर्दनाक पीडा उनीहरूले पोखे ।

बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ एवम् उपप्रमुख रुद्रप्रकास उपाध्यायले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन र सीपमूलक तालिमका लागि नगरले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.