• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘यातायातको सहज पहुंँच र देशकै केन्द्रमा रहेकोले चितवनमा फर्मा एक्स्पो गर्न लागेका हौं’

  •  बिहिबार, फागुन १०, २०८० मा प्रकाशित

काठमाडौँ । नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि हरेक दुई–दुई बर्षमा आयोजना हुँदै आइरहेको छ ।
पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा गरिएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा गरिंँदै आएको छ । काठमाडौँको भृकुटीमण्डपमा हुंँदै आएको एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ ।

एक्स्पोका संयोजक प्रभात रुगंटाले काठमाडौँमा गर्ने भनिएको एक्स्पो भृकुटीमण्डपको प्रर्दशनी स्थल खाली नभएकोले नगरिएको बताए । “अन्तराष्ट्रिय सेड्युल अनुसार हाम्रो पालो अंग्रेजी महिनामा मार्चको पहिलो र दोस्रो हप्ता पर्ने गर्दछ” उनले भने, “तर त्यही वेला नै भृकुटीमण्डमा रहेको प्रर्दशनी हल अग्रीम नै बुकिङ हुने गर्दछ । हामीले एक्स्पो गर्दा प्रर्दशनी हल बुकिग भइसकेकोले यसपटक पनि चितवनको चितवन एक्स्पो सेन्टरमा एक्स्पो गर्न थालेका हौ ।” चितवनमा फर्मा एक्स्पो गर्दा यातायातको सहज पहुंँच र देशकै केन्द्र विन्दुमा भएकोले चितवनमा गर्न लागेको उनको भनाई छ ।
‘यसअघि गरिएको एक्स्पोपनि राम्रोसंँग सफल भयो, अहिले पनि चितवनमा गर्दा यातायातको सहज पहुंँच र सबै जिल्लाको केन्द्र भएकोले पनि चितवन सबैको लागि पायक पर्छ ।’ रुंगटाले भने ।
चितवन प्रर्दशनी केन्द्रमा तीन वटा ठूला हल र पार्किङको पनि राम्रो व्यवस्था भएकाले चितवन रोजेको उनले बताए ।

अन्तर्राष्ट्रिय रुपमा विभिन्न देशमा बर्षभरि नै चल्ने फर्मा एक्स्पो नेपालको पालो मार्च महिनाको पहिलो र दोस्रो साता आउने गर्दछ । बंगलादेशले एक्स्पो सकेपछि मात्र नेपालको पालो आउने अन्तर्राष्ट्रिय सेड्युल रहेको छ ।
“बुटवलका साथी हामीले गर्छौं भन्नु भएको थियो । तर त्यहाँको प्रर्दशनी हल अझै बनिनसकेकोले हामीले यसपटक पनि चितवनमा नै एक्स्पो गर्न थालेको हौ । एक्स्पोको अर्को संस्करण अव हामीले कि काठमाडौँ कि बुटवल गर्ने छौ ।” उनले भने ।

उनले चितवनबाट एक्स्पो सकिने वित्तिकै भृकुटीमण्डलको प्रर्दशनी स्थल बुकिङ गर्ने बताए ।

“अवको १० औ नेपाल फर्मा एक्स्पो काठमाडौँमा नै गर्न सकिन्छ कि भन्ने हामीले लागेको छ । अहिलेको एक्स्पो सकिने वितिकै एक्स्पो कमिटीको हामी बैठक बस्छौं र विदेशी पाहुनासंग छलफल गरेर अब दुई बर्षमा सन् २०२६ को हुने एक्स्पोको मार्च महिनाको पहिलो साताका लागि समय नै भृकुटीमण्डपको प्रर्दशनी हल अग्रिम बुकिङ गर्दछौ,” उनले भने । चितवन प्रर्दशनी केन्द्रमा हुने एक्स्पोमा यही फागुन २५ गतेदेखि २७ गतेसम्म हुँदैछ ।

बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.